विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने

काठमाडौँ । विज्ञापन बोर्डले सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ । बोर्डले सोमबार आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरुको भूमिका’ विषयक छलफल कार्यक्रममा... Read more »

प्रस्तावित चलचित्र ऐनबारे छलफल

काठमाडौँ । चलचित्र विकास बोर्डले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा प्राप्त रायसुझाव सम्बन्धमा सरोकार भएकाहरुसँग छलफल गरेको छ । बिहीबार बोर्डमा चलचित्रसँग सम्बन्धित सङ्घसंस्थासँग छलफल गरिएको हो । करिब... Read more »

नेपालमा विदेशी चलचित्रको छायाङ्कन

काठमाडौँ । कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपासको दृश्य झैँ देखिने स्थानको निर्माण (सेट लगाएर) हलिउड चलचित्र ‘आइस रोड–२’ को छायाङ्कन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भइरहेको छ । उक्त स्थानको श्रव्यदृश्य... Read more »

जब ‘झरनाको चिसो पानी’ गुञ्जियो…

बागलुङ । झरनाको चिसो पानी… सुकेर जाँदैन, रोकेर रोकिँदैन–२, भारी खेप्ने                 खेतालाको यही हो जिन्दगानी… झरनाको चिसो पानी… बागलुङको जैमिनी नगरपालिकामा चलिरहेको जैमिनी महोत्सवको... Read more »

पुतली नाच संरक्षण गर्न युवा सक्रिय

बागलुङ । बागलुङमा सबैभन्दा पुरानो मानिने पुतली नाच संरक्षणमा नयाँ पुस्ताले चासो देखाएका छन् । बाइसे–चौबीसे राजाको पालादेखि सञ्चालन हुँदै आएको सो नाच निसीखोला गाउँपालिका–६ भल्कोटमा मात्रै नाच्ने गरिन्छ । पछिल्लो एक... Read more »

सन्तलालको ‘कथाभित्रका कथाहरू’

काठमाडौँ । सन्तलाल चेपाङको वास्तविक जीवनीमा आधारित रहेर वृत्तचित्र ‘कथा भित्रका कथाहरू’ तयार गरिएको छ । कुनै समय सङगीतिक श्रव्यदृश्य निर्देशनमा व्यस्त रहेका दीपेन्द्र केसीले यसलाई तयार गरेका हुन् । उनले अहिले... Read more »

जीवन्त अभिनयका निम्ति आफैँ पात्र बन्छन् कलाकार

काठमाडौँ । चलचित्रमा अभिनेता, अभिनेत्रीका भूमिका वा पात्र फरक–फरक देखिने गर्छन् । उनीहरू ग्रामीण परिवेशदेखि सहरिया आवरणमा पनि आफूलाई प्रस्तुत गरिरहेका हुन्छन् । निर्देशक र लेखकद्वारा प्राप्त भूमिकालाई जीवन्त बनाउन उनीहरूले अपनाउने... Read more »

पल शाहविरूद्धको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति

काठमाडौँ । सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्‍याएर... Read more »

अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव हुँदै

काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियो र टेलिभिजनमा आबद्ध महिला पत्रकारको छाता संस्था ‘इन्टरनेसनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइर्वाट)’ले अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । महिला... Read more »

‘अञ्जिला’ छायाङ्कनमा

काठमाडौँ । नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अञ्जिला’को निर्माण गरिएको छ । गत सातादेखि खेलाडी सुब्बाकै जन्मथलो इलामको आइतबारे आसपासमा यसको छायाङ्कन भइरहेको निर्देशक... Read more »