हाम्रो काष्ठकला

पोखरा । नेपाल प्राचीन देश, कला र संस्कृतिमा सम्पन्न छ । कतिपय पविारलाई जीवन धान्ने अवसर पनि कला सँस्कृतिले दिएको छ । पोखरा तेर्सापट्टीको पसलमा काठमा बुट्टा भर्दै एक दम्पती । लोप हुने अवस्थामा रहेको काष्ठकलालाई उनीहरुले परिवार पाल्ने माध्यम बनाएका छन् ।


Recommended For You