काठमाडौ । महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रारभातफेरी निकालिएको छ । हिन्दूहरूले शिवरात्रीलाई विशेष महत्वको पर्वका रूपमा लिन्छन् ।
शिवरात्रीमा पशुपतिनाथको दर्शनका लागि भारतबाट पनि साधुलगायत धेरै तीर्थालुहरू आउने गरेका छन् । पशुपतिनाथमा परिसरमा बिहीबार प्रभातफेरी निकालिएको थियो ।
