डा चन्द्र भन्डारीको स्वास्थ अबस्था सुध्रदो !!

मुम्बईमा उपचाररत सांसद चन्द्र भण्डारीको  पछिल्लो अपडेट !
चन्द्र भण्डारीको पछिल्लो स्वस्थ्य अवस्था सामान्य तर्फ गईरहेको छ। आजवाट खाना मुखवाट खुवाउन सुरु भएको छ। सवै शुभचिन्तकहरूलाई निश्चिन्त हुन अनुरोध छ, वहाँको स्वास्थ्य अवस्थामा छिटो सुधार भएको छ । डाक्टरहरूको सल्लाह वमोजिम  मात्र इन्फेक्सनबाट बचाउनु पर्छ। उच्च ईन्फेक्सनबाट जोगाउन शुभचिन्तक हरुलाईभेटघाट गर्नको लाई केहि समय लाई अनुमति दिइएको छैन अन्य स्वास्थ्य प्यारामिटर नर्मल रहेको जानकारी आएको छ ! माधव न्यौपाने मुम्बई

Recommended For You