प्रदेश जसपा संसदीय दलको नेतामा रामसरोज यादव निर्वाचित Santosh Poudel — २५ पुष २०७९, सोमबार comments off जनकपुर । जनता समाजवादी मधेश प्रदेश संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेको हो । मधेस प्रदेश सभामा जसपाको १६ सांसद छन् ।