हिउँ छिचोल्दै विद्यालय धाउँदै विद्यार्थी

सुर्खेत । हुम्लामा भारी हिमपात भएको छ । चिसो बढे पनि विद्यालय बन्द भएका छैनन् । हिमपातकै बीचमा विद्यार्थी विद्यालय जाँदै गरेका छन् । तयारी कक्षा पढ्न विद्यालय गएका उनीहरूले झोला तथा हातमा पुस्तक बोकेका छन् ।


Recommended For You