ग्रिसमा भूकम्पको धक्का

एथेन्स । ग्रिसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जानकारी दिएको छ ।
भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले पुर्‍याको क्षतिबारे सार्वजनिक हुन बाँकी छ ।


Recommended For You