व्यावहारिक ज्ञान, विद्यार्थीलाई गुन्द्री बुन्न सिकाउँदै विद्यालय

कावासोती । पूर्वी नवलपरासीको कावासोती–११ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई गुन्द्री बुन्न सिकाइँदै छ । पछिल्लो समय गुन्द्री बुन्ने परम्परा हराउँदै गएपछि विद्यालयले कावासोती नगरपालिकाको सहयोगमा विद्यार्थीलाई गुन्द्री बुन्न सिकाएको हो ।

 


Recommended For You