कला थारू चित्रकला Sajha Voice — ५ असार २०८०, मंगलबार comments off सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–२ स्थित आदिवासी जनजाति सङग्रहालयको भित्तामा कोरिएको थारू जनजीवन झल्कने चित्रकला । सङ्ग्रहालयमा सो समुदायको पहिचान झल्कने विभिन्न सांस्कृतिक वेषभुषा, कला तथा ऐतिहासिक सामग्रीहरु प्रदर्शनमा राखिएका छन् ।