जसपा संसदीय दलको नेतामा रामसरोज यादव निर्वाचित

जनकपुर । जनता समाजवादी मधेश प्रदेश संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेको हो ।

मधेस प्रदेश सभामा जसपाको १६ सांसद छन् ।

 



Recommended For You