योग र ध्यानमा जोड दिनु आवश्यक छः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानसिक र शारीरिक स्वास्थ्य प्रवद्र्धन गर्दा योग र ध्यानलाई छुट्याउन नहुने धारणा राखेका छन् । स्वास्थ्य सम्मेलनको दोस्रो संस्करणको उद्घाटन सत्रमा प्रमुख अतिथि उपप्रधानमन्त्री श्रेष्ठले... Read more »

ट्रयाक खुलेको ३६ वर्षपछि सडक कालोपत्र

गोरखा । गोरखा नगरपालिकाको मानेपानीदेखि स्वाँरा–नारेश्वर हुँदै पडेनीचौतारा जोड्ने सडक ट्रयाक खुलेको झण्डै ३६ वर्षपछि कालोपत्र भएको छ । ०४५ मा ट्रयाक खुलेको १० किलोमिटर सडकखण्डमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र गरिएको पूर्वाधार विकास... Read more »

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छः प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कैयौँ गुणाबढी विकास भएको बताएका छन् । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को शिलान्यास गरेपछि प्रधानमन्त्री दाहालले तुलनात्मक अध्ययन... Read more »

कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमिति बैठक सर्‍यो

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमितिको आजका लागि निर्धारित बैठक सारिएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले दिउँसो १ बजेका लागि तय भएको संसदीय दल... Read more »

कामिरिता शेर्पाले गरे २९औँ पटक सगरमाथा आरोहण

काठमाडौँ । आरोही कामिरिता शेर्पाले बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका छन् । उनले वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोडेका हुन्... Read more »

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौँ उपत्यकाको सौन्दर्यताका लागि सकेसम्म यहाँका उद्योगलाई बाहिर सार्नुपर्ने धारणा व्यक्त गरेका छन् । ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालका विभिन्न मागसहितको मन्त्रालयमा ज्ञापनपत्र... Read more »

लालचन्द्र ६ दशकदेखि ज्ञान बाँड्दै

गण्डकी । तपाईँलाई हामी कम्तीमा ६० वर्ष पुरानो किताब दोकानमा लैजाँदै छौँ । त्यो बागलुङ बजारको लालीगुराँसचोकमा २०२१ मा खुलेको लालचन्द्र–राजेशचन्द्र राजभण्डारी किताब दोकान हो । पुस्तक, पत्रपत्रिका तथा स्टेसननरी बेचेर स्थानीयस्तरमा... Read more »

चिकित्सक आन्दोलित, आकस्मिकबाहेकका सेवा बन्द

बैतडी । जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् ।... Read more »

प्रसारण लाइन निर्माणमा मुख्यमन्त्री कँडेलको चासो

सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत्को निर्माणधीन प्रसारण लाइनमा निर्माणमा देखिएका समस्याबारे कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आयोजना प्रमुख लगायतसँग छलफल गरेका छन् । छलफलमा मुख्यमन्त्री कँडेलले प्रसारण लाइन निर्माणमा देखिएका... Read more »

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भइरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षा विज्ञान तथा... Read more »