पहिचान फेरिएको फुस्रेबजार

सुनसरी । कुनै समय व्यापारिक केन्द्रका रुपमा परिचित धरान उपमहानगरपालिका–१३ फुस्रेबजारले अहिले नयाँ स्वरुप पाएको छ । विसं २०३४ अघि फुस्रेबजार पूर्वी पहाडी जिल्लरुको मुख्य व्यापारिक केन्द्रका रुपमा लिइन्थ्यो । यहाँ व्यापार... Read more »

‘अभिशाप बन्यो खडीखानीको सपना’

बझाङ । कुनै बेला बझाङका युवाका लागि भारतको उत्तराखण्डका खडीखानी (लेख्ने चकजस्तै ढुङ्गाको खानी)जानु ठूलो ‘सोख’ र ‘सान’को विषय थियो । खडिखानीमा पसिना चुहाएर मनग्य आम्दानी हुने भएपछि स्थानीय युवाको सपना नै... Read more »

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै, आइतबार ५० औँ स्थानमा

काठमाडौँ । काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले विश्वकै ५० औँ स्थानमा सूचीकृत भएको छ । यही वैशाख २० गते विश्वको पहिलो प्रदूषित सहरको रुपमा सूचीकृत भएकोमा वर्षाले वायु प्रदूषण न्यूनीकरण भएर आज... Read more »

राष्ट्रपति–प्रधानमन्त्री भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन् । दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो । भेटमा मुलुकको समसामयिक विषयमा छलफल... Read more »

बागमती प्रदेशले सात वर्षमा बनायो एक सय ८५ कानुन

बागमती । प्रदेश सञ्चालनका लागि बागमती प्रदेश सरकार धमाधम कानुन बनाउन जुटेको छ । प्रदेश सञ्चालनका लागि कानुन आवश्यकपर्ने भएकाले कानुन निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको हो । प्रदेश सरकार गठन भएको... Read more »

राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैनः पूर्वप्रधानमन्त्री डा. भट्टराई

नवलपरासी । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अर्थतन्त्र सुधारका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आयोजित ‘नेपालको अर्थतन्त्रमा वर्तमान परिदृष्य... Read more »

प्रधामन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटवार्तामा उनीहरुबीच संसद् बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक... Read more »

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन् । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई... Read more »

नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले पृथ्वीमा मौसम अवलोकन र वातावरणीय अनुगमन क्षमताहरू सुधार गर्नका साथै अग्रिम अन्तरिक्ष मौसम अवलोकनमा सहयोग गर्न नयाँ मिसन सुरु गर्ने तयारी गरिरहेको जनाएको... Read more »

टोखाद्वारा ‘विष्णुमती नदी सरसफाइ अभियान’ शुभारम्भ

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले विष्णुमती नदी सरसफाइ अभियानको शुभारम्भ गरेको छ । कला संस्कृतियुक्त स्वच्छ समुन्नत टोखा नगर भन्ने मूल नारा बोकेको टोखाले विष्णुमती नदी सरसफाइ अभियान शुभारम्भ गरेको हो ।... Read more »