नेपाललाई लगानी गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्नुहोस्ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुन लागेको लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारसमक्ष आग्रह गरेका छन् । सिंहदरबारमा आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको... Read more »

उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै

काठमाडौँ । निर्वाचन आयोगले १५ वैशाखमा हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न २८ चैतदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । आयोगमा रहेको उच्चस्तरीय... Read more »

गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्छः मुख्यमन्त्री अधिकारी

पर्वत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्ने दाबी गरेका छन् । नेपाल कम्युुनिस्ट पार्टी (एमाले) पर्वतको दशौँ जिल्ला अधिवेशनलाई कुश्मामा सम्बोधन गर्दै मुख्यमन्त्री... Read more »

हेपाटाइटिस भाइरसबाट दैनिक तीन हजार ५०० मानिसको ज्यान जाने गर्छः डब्ल्युएचओ

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले हेपाटाइटिस भाइरसबाट हरेक दिन तीन हजार पाँच सयभन्दा बढी मानिस मर्ने गरेको र यो सङ्ख्या बढिरहेको मङ्गलबार चेतावनी दिएको छ । सङ्गठनले दोस्रो सबैभन्दा ठूलो सङ्क्रामक हत्यारा... Read more »

निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपाको प्रदर्शनमा झडप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्नेक्रममा काठमाडौँमा प्रदर्शन गरेको छ । त्यस क्रममा सहरका विभिन्न क्षेत्रबाट आएको जुलुस निषेधित क्षेत्र... Read more »

सबै धर्मको अर्थ शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना होः राष्ट्रपति

धरान । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवद्र्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्नेमा जोड दिएका छन् । १२ वर्षे कुम्भमेलाको उद्घाटन तथा... Read more »

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक चैत २८ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ । बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलन गर्नेविरुद्ध छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग दो¥याएपछि सदन... Read more »

डढेलोले काठमाडौँमा वायु प्रदूषण

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढेको हो ।‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरमा रुपमा... Read more »

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचन गर्नेका विरुद्ध निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरेपछि सदन अवरुद्ध भएको छ । बैठकको सुरुमै कांग्रेस र... Read more »

सदनको अवरोध खुलाउने विषयमा सहमति जु्ुटेन

काठमाडौँ । सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुबाटारमा भएको छलफलमा दलहरुबीच सहमति हुन नसकेपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को... Read more »