टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा सुरु

काठमाडौँ । टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा प्रारम्भ भएको छ । जात्राका क्रममा टोखाका नेवार समुदायले पाहुना बोलाएर मीठो खुवाउने प्रचलन रहेको नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले बताए । आइतबार विनायक र... Read more »

चितवनको दुर्गम गाउँ मायाटार बिजुलीले झलमल्ल

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँ मायाटारमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बत्ती बालेर अन्धकारको युग अन्त्य भएको बताए । विद्युत् सेवा पुग्न... Read more »

मटिहानीका दुई हजार गृहिणीलाई ग्यासचुल्हो हस्तान्तरण

महोत्तरी । सधैँ गुइँठाको धुवाँमा रुमल्लिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन् । मटिहानी नगर क्षेत्रका दुई हजार गृहिणीले ग्यासचुल्हो (ग्यास सिलिण्डर र चुल्होसमेत) र त्यो बाल्ने... Read more »

आयरल्याण्ड ‘ए’विरुद्ध टस हारेर बलिङ नेपाल ‘ए’ गर्दै

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टस हारेर पहिले बलिङ गर्दै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा खेलमा जारी छ । आयरल्याण्ड ‘ए’का कप्तान निल रकले टस... Read more »

वर्तमान सत्ता समीकरणलाई कमजोर हुन दिँदैनौँः अध्यक्ष ओली

स्याङ्जा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरणलाई कमजोर हुन नदिइने बताएका छन् । नेकपा एमाले स्याङ्जाको नवौँ जिल्ला अधिवेशनको पुतलीबजारमा उद्घाटन गर्दै उनले अहिलेको समीकरणलाई कमजोर... Read more »

हार्‍यो बरोडासँग नेपाल

काठमाडौं । नेपाल बरोडासँग ३७ रनले पराजित भएको छ। बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा अलआउट हुँदै ११९ रन मात्र बनाउन सक्यो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५६ रन... Read more »

सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यु जारी

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी... Read more »

जुम्लामा ८४ हजार भेडा

जुम्ला । पछिल्लो समयमा जुम्लाका स्थानीय भेडा पालनमा आकर्षित हुन थालेका छन् । बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडा पालनमा आकर्षित भएका हुन् । जिल्लास्थित पशु अस्पताल तथा पशुसेवा कार्यालयको तथ्याङ्कअनुसार... Read more »

‘मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनको समस्याबाट जोगिनुपर्ने’

ललितपुर । मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनलगायतका समस्याबाट मुक्त हुनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञले सुझाव दिएका छन् । नेपाल मेडिसिटी अस्पतालद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ स्नायुरोग विशेषज्ञ प्राडा. गोपालरमण शर्माले... Read more »

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

लुम्बिनी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । शुकरबार प्रदेश प्रमुख अमिक शेरचननले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्... Read more »