राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८चैतमा हुने

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन २८ चैतमा बुधबार हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराए । उपाध्यक्ष उर्मिला अर्यालले... Read more »

चतराधाममा एकमहिने महाकुम्भ मेला हुँदै

काठमाडौँ । बराह क्षेत्र नगरपालिका–१, चतराधाम सुनसरीमा २७ चैतदेखि वैशाख २८ सम्म एक महिना ‘बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला हुने भएको छ । प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले... Read more »

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’को कमजोर प्रदर्शन, २१ रनले पराजित

काठमाडौँ । आयरल्याण्ड ‘ए’विरुद्ध कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ले कमजोर प्रदर्शन गरेको छ । पहिले बलिङ गर्दै आयरल्याण्ड ‘ए’ सस्तैमा समेटेको नेपाल ‘ए’को ब्याटिङ नचल्दा सामान्य... Read more »

भारतमा १३ माओवादीको मृत्यु

एजेन्सी । मध्य भारतमा भएको झडपमा कम्तीमा १३ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ । छत्तीसगढ राज्यको विजापुर जिल्लाको दुर्गम जङ्गलमा मङ्गलबार सुरक्षा बलसँग गोली हानाहान भएको थियो ।... Read more »

चीन भ्रमणबारे उपप्रधानमन्त्री श्रेष्ठद्वारा संसदलाई जानकारी

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणको उपलब्धिबारे संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री श्रेष्ठले दुई देशबीचको समन्वय र सहकार्यलाई बढावा लिई आपसी सहयोगका क्षेत्र विस्तार गर्नेबारे... Read more »

कृष्णगण्डकी परियोजनामा चार करोडको पूर्वाधार

बागलुङ । एक वर्षअघि देखि निर्माण थालिएको बृहत् कृष्णगण्डकी परियोजनालाई तीर्थस्थलका रुपमा विकास गरिएको छ । कालीगण्डकीको धार्मिक महत्वलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तीर्थस्थलका रुपमा विकास गर्न थालिएको उक्त परियोजनाअन्तर्गत हालसम्म... Read more »

समृद्ध प्रदेश निर्माणमा इमानदारीपूर्वक काम गरेँः मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको नेतृत्व समालेपछि प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन इमानदारीपूर्वक काम गरेको बताएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै... Read more »

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण ताइवानसँगै चीन, जापान, फिलिपिन्समा सुनामी आउन सक्ने प्रारम्भिक चेतावनी जापानको मौसम पूर्वानुमानसम्बन्धी निकायले जारी गरेको छ... Read more »

संसदीय छानबिन समिति बनाएर गृहमन्त्रीलाई निर्दोष साबित हुन पाउने हक उपभोग गर्न दिइनुपर्छः महामन्त्री शर्मा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग कायमै राखेको छ ।प्रतिनिधिसभाको बुधबारको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री... Read more »

आयरल्याण्ड १५७ रनमै अलआउट, कमलको ह्याट्रिक

काठमाडौँ । कीर्तिपुर मैदानमा जारी नेपाल ए र आयरल्याण्ड ए (वोल्भ्स) बीचको पहिलो एक दिवसीय क्रिकेट खेलमा नेपालले आयरल्याण्डलाई १५७ रनमै समेटेको छ । टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ३८.३ ओभरमा... Read more »