पूर्वप्रम खनाल र चिनियाँ राजदूत छनबीच भेट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच बिहान पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा शिष्टाचार भेटघाट भएको छ ।... Read more »

उपप्रमुख सञ्जालको सातौँ बैठक सम्पन्न, संशोधन विधेयकमा साझा धारणा बनाउने

काठमाडौँ । काठमाडौँ उपत्यकाको स्थानीय तह उपप्रमुख र उपाध्यक्ष सञ्जालको बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन मस्यौदा विधेयकलाई परिमार्जन गर्न माग गरेको छ । यसका लागि सञ्जालको आकस्मिक बैठक यही... Read more »

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित १० पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको छ । ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित १० जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो... Read more »

बागमती प्रदेश सभाको बैठक बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक बस्ने भएको छ । बैठक प्रदेश सभा सचिवालयमा अपराह्न ३ बजे बस्ने प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । बैठकमा प्रदेश सभाका सत्तापक्ष र... Read more »

गीत–सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान पुगी आचार्यको... Read more »

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताएका छन् । नेपाल बैंकर्स सङ्घले आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलका क्रममा गभर्नर... Read more »

महतोद्वारा राष्ट्रिय मुक्ति क्रान्ति अभियानको घोषणा, लोसपा परित्याग 

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । वरिष्ठ नेता महतोले पत्रकार सम्मेलन गरी औपचारिकरुपमा पार्टी परित्यागको घोषणा गरे । पार्टी परित्यागसँगै उनले... Read more »

पटेर्वाघाट पुल उद्घाटनपछि स्थानीय उत्साही 

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोड्न कमला नदीमा छ । सय मिटर लामो पक्की पुल निर्माण हुने भएपछि स्थानीयले प्रसन्नता व्यक्त गरेका छन् । गत शनिबार प्रधानमन्त्री पुष्पकमल... Read more »

बजेटको सिद्धान्त र प्राथमिकतामाथि २१ फागुनदेखि छलफल हुने

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ का लागि... Read more »

नागरिकको जीवनस्तर उकास्ने गरी आगामी आवको बजेट तर्जुमा हुन्छ : अर्थमन्त्री डा. महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नागरिकको जीवनस्तरमा सुधारमा केन्द्रित भई आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा आव २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर... Read more »