दुर्घटनामा परेका नागरिकलाई गाउँपालिकाको बिमा खर्च

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले दुर्घटनामा परेका नागरिकलाई दुर्घटना बिमामार्फत उपचार बापतको रकम भुक्तानी गरेको छ । पालिकाभित्रका सबै नागरिकको नि:शुल्क रुपमा सामूहिक दुर्घटना बिमा गरिदिएको गाउँपालिकाले कार्यक्रम लागू भएपछि दुर्घटनामा परेका... Read more »

नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौँ । साताको पहिलो दिननेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.८१ अङ्कले ओरालो लागेको छ । परिसूचक १.३३ प्रतिशतले घटेर १९७९.०२ बिन्दुमा कायम भएको हो ।गत मङ्सिर अन्तिम साताको कारोबारयता आज पहिलोपटक नेप्से... Read more »

वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्ने ७० स्वास्थ्य संस्था बन्द

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले गत माघ १२... Read more »

आइसिसी विश्वकप लिग–२ : नेपाल नेदरल्यान्डस्‌सँग पनि पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग–२ अन्तर्गत आइतबार भएको खेलमा नेपाल नेदरल्यान्डस्‌सँग ८ विकेटले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्डस्‌ले ३७.५ ओरभमै दुई विकेट गुमाएर... Read more »

सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले विकास निर्माणको क्षेत्रमा भएको विकृतिको नियन्त्रण, सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सदनमा उठाइएका विषयवस्तुलाई तत्काल कार्यान्वयनमा ल्याउन... Read more »

नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको उपयोग

ललितपुर । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ललितपुरमा भएको ‘जनप्रतिनिधिसँग प्रेस सेन्टर’ विषयक अन्तक्र्रियामा सहभागीले सूचना प्रविधिको प्रभाव रहेको वर्तमान समयमा सत्यतथ्य सूचना र... Read more »

विश्वकप क्रिकेट लिग–२ : नेपालद्वारा नेदरल्यान्डलाई १७२ रनको लक्ष

काठमाडौं । आइसिी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले नेदरल्याण्डलाई १७३ रनको लक्ष्य दिएको छ। काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ४९।३ ओभरमा नेपालले १७२ रन बनाएर अलआउट भएको हो। नेपालका... Read more »

५७ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

काठमाडौँ । सरकारले आइतबारदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै ७ चैतसम्म खोप अभियान जारी रहने छ । खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति... Read more »

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र २८ वर्षपछि प्रदेशस्तरीय अस्पताल बन्दै

बागलुङ । सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ बुर्तिबाङ । पश्चिम बागलुङको व्यापारिक केन्द्रका रुपमा परिचित बुर्तिबाङ बजारमा हालसम्म सुविधायुक्त अस्पतालको अभाव छ । सुविधा सम्पन्न अस्पताल नहुँदा पश्चिम... Read more »

जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्री हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताएका छन् । नेपाल जाइका अलमनाई एसोसियसन (जान)को ५०औँ वार्षिक समारोहको उद्घाटन... Read more »