पक्की सडकले सुगम बन्दै खजुराका ग्रामीण बस्ती

बाँके । पक्की सडक निर्माणसँगै जिल्लाको खजुरा गाउँपालिकाका ग्रामीण बस्ती सुगम बन्दै गएका छन् । खजुरा–१ मा भारतीय सीमाक्षेत्रसँगै जोडिएको जलपोखरी, सैनिकलगायत राधापुरका बस्तीसम्म पक्की सडक निर्माण भएका छन् । परसपुर–गौघाट सडकको... Read more »

क्यान्भासमा तीन देशका ‘नारी शक्ति’

काठमाडौँ । नारीभित्र स्त्रीत्व मात्र सीमित हुँदैन । नारीभित्रै पुरुषत्व समाहित हुन्छन् । सारा जगत्कै आधार नारी सृष्टि हो भन्ने कुरा प्रमाणित गरिरहनुपर्ने विषय होइन । यिनै दर्शन, सिद्धान्त र भावसहित नारीका... Read more »

आन्तरिक पर्यटकको रोजाइमा महावै पाटन

कालीकोट । कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिक रुपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण... Read more »

डा. मुकुल ढकालद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौँ ।. डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफूलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले आयोगमा निवेदन दर्ता... Read more »

कारागार र बालसुधारगृहको सुधारमा तीनवटै तहबीच समन्वय आवश्यक छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिको बसेको बैठकमा गृहमन्त्री लेखकले भने,... Read more »

पोखरामा बिहानदेखि सार्वजनिक यातायात बन्द

कास्की । मुलुकको पर्यटकीय राजधानी पोखरामा बिहानदेखि सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् । बस, ट्याक्सी, जिपसहित यात्रीवाहक सवारीसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन् । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई वैधानिकता... Read more »

प्रधानमन्त्री ओलीद्वारा मन्त्रालय एवं योजना आयोगलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका मन्त्री एवं सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं सदस्यहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सरकार गठन भएपछि पहिलोपटक... Read more »

गोरखा पहिरोः बेपत्ता भएका सबैको पहिचान खुल्यो

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा गएराति पहिरोमा परी बेपत्ता भएका सबैको पहिचान खुलेको छ । गएराति स्थानीय जितबहादुर गुरुङको घर र गोठ पहिरो बगाउँदा पाँचजना बेपत्ता भएका धार्चे गाउँपालिका... Read more »

गोरखामा पहिरोमा परी चार बेपत्ता, दुई घाइते

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् । पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका चारजा बेपत्ता भएका उक्त... Read more »

उद्योगी व्यवसायीका समस्याप्रति मधेस सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले भने, “मैले व्यवसायीहरुका समस्या... Read more »