१५ जिल्लामा दुई लाख ७१ हजार गरिब परिवार सूचीकृत

काठमाडौँ । सरकारले १५ जिल्लाका दुई लाख ७१ हजार छ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गरेको छ । यही साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले ओखलढुङ्गा, कञ्चनपुर, गुल्मी, दोलखा, धनुषा,... Read more »

मोरङको लोहन्द्रा खोलामा भेटियो अर्को नयाँ प्रजाति माछा

मोरङ । मोरङको लोहन्द्रा खोलामा अर्को नयाँ प्रजातिको माछा फेला परेको छ । बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एसियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धानकर्ता जसहाङ... Read more »

एमाले र कांग्रेसको संयुक्त सरकार निर्माण हुन्छ मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा हाललाई नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताएका छन् । विराटनगर विमानस्थलमा साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै... Read more »

कार्यसूचीमा प्रवेश नगरी प्रदेश सभाको बैठक स्थगित

सुदूरपश्चिम । प्रदेश सरकारका मन्त्रीको अनुपस्थितिपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको छ । बैठक प्रारम्भ गर्दै सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेश नियमावलीअनुसार बैठकमा मन्त्रीको उपस्थिति नभएकाले अर्को... Read more »

डुरान्ड कपमा सहभागी हुन त्रिभुवन आर्मी क्लब भारत प्रस्थान

काठमाडौँ । भारतीय सेनाको आयोजनामा सञ्चालन हुने डुरान्ड कप फुटबल २०२४ मा भाग लिन त्रिभुवन आर्मी क्लबका खेलाडीहरु भारत प्रस्थान गरेका छन् । एक सय ३३औँ संस्करणको उक्त फुटबल प्रतियोगितामा सहभागी हुन... Read more »

परराष्ट्रमन्त्रीसँग ब्रिटिस गोरखाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पूर्वब्रिटिस गोरखाहरूले आफूहरूको समान ज्याला, सुविधा र व्यवहारका लागि बेलायत सरकारसँग पहल गरिदिन आग्रह गरेका छन् । ब्रिटिस गोरखा सत्याग्रह संयुक्त सङ्घर्ष समिति युके नेपालको... Read more »

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

म्याग्दी । मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पारेको नेपाल पन्छीविद् सङ्घले जनाएको... Read more »

देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताएका छन् । युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युगकविका रचनाले क्रान्तिमा होमिएका... Read more »

१६ अर्ब ९३ करोडको विद्युत् निर्यात, नेपाल बन्यो खुद विद्युत् निर्याकर्ता

काठमाडौँ । आर्थिक वर्ष २०८/०८१ मा १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात... Read more »

प्रतिनिधिसभामा दुर्घटना दोहोरिन नदिन सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको उचित छानबिनगरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसदहरुले विभिन्न दुर्घटनामा... Read more »