जनशक्ति अभावले बाली भित्राउन समस्या

बागलुङ । यति बेला खेतभरीमा धान झुलेका छन् । बारीभरि कोदो फलेका छन् । गाउँघरमा पहिलेको जस्तो चहलपहल नहुँदा अर्मपर्म गर्ने जनशक्ति अभावले बाली भित्राउन समस्या भइरहेको छ । कामको निकै चटारो... Read more »

जन्मथलोमा तीन करोड लगानीमा आधुनिक बाख्रा फार्म

गलकोट । बागलुङ गलकोटका अधिकांश मानिस रोजगारी र अध्ययनको सिलसिलामा जापानमा छन् । त्यसैमध्येका एक हुन्, चन्द्र खत्री । गलकोट नगरपालिका–५ कौलेनीका खत्री जापानमा रहे भए आफ्नै गाउँमा तीन करोडभन्दा बढी लगानीमा... Read more »

जिल्ला समन्वय समिति काठमाडौँको उत्कृष्ट कृषक सम्मान

काठमाडौँ । जिल्ला समन्वय समिति काठमाडौँले उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । काठमाडौँ जिल्लाका नगरपालिकाले सिफारिस गरेका उत्कृष्ट कृषि कर्म गर्ने कृषकलाई सम्मान गरेको हो । जिल्ला समन्वय समिति काठमाडौँले उत्कृष्ट कृषकमा... Read more »

जुम्लामा दुई हजारभन्दा बढी हेक्टरमा मार्सीधानको खेती

जुम्ला । हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सीधानको चामल स्वदेश तथा विदेशमा माग बढ्न थालेपछि यहाँका किसान स्थानीय जातको धानभन्दा मार्सीधान खेतीमा आकर्षण हुन थालेका छन् । अति लोकप्रिया मानिएको मार्सीधानको चामलको... Read more »

किसानलाई धान काट्न भ्याइनभ्याइ, उत्पादन बढने अनुमान

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । किसानहरु खेतमा धान थन्काउनमा व्यस्त देखिन्छन् । अहिले गाउँघरमा धान काट्न र भित्र्याउन विभिन्न मेसिनरी उपकरण प्रयोग... Read more »

खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा किसान व्यापारीकै मूल्यमा बिक्री गर्न बाध्य

टीकापुर । कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन् । सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानको धान बेच्नुपर्ने बाध्यता... Read more »

जुम्लाको स्याउ झापामा

झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ ।संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट... Read more »

गाउँमा कोदो खेती घट्दै, सहरमा महत्त्व बढ्दै

रामपुर । ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती... Read more »

बिरुवा उत्पादनले बदलिएको पहिचान

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकका शिवप्रसाद बस्यालको दैनिकी तरकारीका बिरुवा उत्पादन र बिक्रीमै बितिरहेको छ । बिगत एक दशकदेखि यस व्यवसायमा आबद्ध रहेका बस्यालले समयानुकूल विभिन्न जातका तरकारीका बिरुवा उत्पादन... Read more »

तराईबाट २३ हजार लिटर दूध खरिद

मकवानपुर । हेटौँडा दुग्ध वितरण आयोजनाले अहिले दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै आएको छ । सङ्कलितमध्ये आवश्यकता अनुसार काठमाडौँ, विराटनगर र चितवनमा दैनिक १६ हजार पाँच सय लिटर धुलो... Read more »