गण्डकीमा ८० हजार पशुचौपायमा लम्पी स्किन सङ्क्रमण

पोखरा । पशुमा महामारीका रुपमा पैmलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार नौ सय ८७ चार गाई, गोरु र भैँसी प्रभावित भएका छन् । यस रोगबाट २२ हजार चार सय ९४... Read more »

स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार

भोजपुर । भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न... Read more »

चितवनमा दूध उत्पादन घट्यो

चितवन । जिल्लामा दूध उत्पादन घटेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११.९ प्रतिशत घटेको... Read more »

कोदोको महत्त्व थाहा नहुँदा डोटीमा लोप हुँदै कोदो

डोटी । स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोबाली पछिल्लो समय डोटीमा लोप हुँदै गएको छ । कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा लोप हुँदै गएको हो ।... Read more »

कुतियाकबरमा भारतीयको लोभलाग्दो तरकारी खेती, मनग्य आम्दानी

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका बासिन्दा हुन, कार्तिक मण्डल । नौजलियामा उनीसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो छुप्रो मात्रै छ । उनले जीविकोपार्जनको... Read more »

ड्रागन फ्रुट खेतीबाट आम्दानी गर्दै विमलेश 

बागलुङ ।  बागलुङका निर्माण व्यवसायी विमलेश आचार्यले पहिलोपटक बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक उत्पादन थालेकन छन् । बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेको एक वर्षमै उत्पादन दिन थालेपछि अहिले यहाँ यसको उच्च माग... Read more »

तनहुँमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन

तनहँ । तनहँमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । व्यावसायिक कीट विकास केन्द्र बन्दीपुरले चालु आर्थिक वर्षमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन गर्न लागेको हो । केन्द्रले मौरी, रेशम... Read more »

अलैँचीका बोट मर्न थालेपछि किसान चिन्तित

बागलुङ । बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा विसं २०७६ देखि यहाँका कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् । सुरुमा अलैँचीका बिरुवा हुर्किदै गएपछि उत्साहित बनेका कृषक अहिले निराश बनेका छन् । अलैँचीले... Read more »

निर्माण व्यवसायी चन्दको लोभलाग्दो बाख्रापालन

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका निर्माण व्यवसायी सुरेशचन्दले बाख्रापालन सुरु गरेका छन् । उनले भारतबाट उन्नत जातका बाख्रा ल्याएर व्यवसाय सुरु गरेका हुन् । ग्वाल्लेक निर्माण सेवा कम्पनीका सञ्चालकसमेत रहेका चन्दले... Read more »

नेपालको शोभा चौँरी

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ लोदेन क्षेत्रमा एक गोठमा रहेका चौँरी । एउटा चौँरी रु एक लाख देखि रु एक लाख ३० हजार सम्ममा खरिद विक्री हुने किसान बताउँछन् । चौरीले... Read more »