खेतबारीमा हर्‍याल हालिँदै

सुदूरपश्चिम । सुदूरपश्चिममा आज खेतबारीमा रोगब्याधी नलागोस् र बालीनालीमा उत्पादन बढोस् भन्दै कुरिलो, मेललगायत हरिया वनस्पतिको हर्‍याल हाल्ने चलन छ । हर्‍याल हाल्ने भन्नाले कुरिलो, मेललगायत हरिया वनस्पति खेतबारीको आलीमा रोप्नुलाई भनिन्छ... Read more »

गण्डकीमा ६७ प्रतिशत मात्र रोपाइँ

गण्डकी । रोपाइँ हुने मुख्य महिना गत असारसम्ममा गण्डकी प्रदेशमा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको असार २९ सम्मको तथ्याङ्कअनुसार ६५ हजार दुई सय ७६... Read more »

पूर्वमाओवादी लडाकु दलवीर बेमौसमी बन्दाखेतीमा रमाउँदै

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गरेका छन् ।  समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा... Read more »

मनाङका चौपायामा लम्पी स्किन

मनाङ । हिमाली जिल्ला मनाङका पशु चौपायमा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका... Read more »

लेकाली भेगका खाली जग्गामा चिया कफी लगाउँदै स्थानीय तह

खोटाङ । १० स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेका छन् । लेकाली भेगमा खालिरहेको जग्गा उपयोगमा ल्याउनाका साथै स्थानीय बासिन्दालाई आफ््नै गाउँमा रोजगारी... Read more »

भकारो सुधारले उत्पादन वृद्धि

बागलुङ । बागलुङको गलकोट नगरपालिका–९ रिस्मीका पुरुषोत्तम सापकोटाको गोठ अहिले चिटिक्क देखिन्छ । भकारो सुधारका कारण छ गोठमा बाँधेका भैँसी पनि पुष्ट देखिन्छन् । खेती किसानी गरेर परिवार पाल्दै आउएका उनले बस्तुभाउ... Read more »

देश कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको ११औँ साधारण बैठकलाई... Read more »

व्यावसायिकतातर्फ उन्मुख गलकोट नगरपालिका–१ मा व्यावसायिक बाख्रापालन

बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटमा व्यावसायिक रुपमा बाख्रापालन गरिएको छ । तस्बिरमा दुदिलाभाटस्थित सहारा बाख्रा फर्ममा पालिएका बोका तथा बाख्रा हुन् । उक्त फर्ममा अहिले ४०० बोका बाख्रा र पाठा... Read more »

भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस

नुवाकोट । “सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ... Read more »

फोहरबाट मल उत्पादन गर्दै मध्यविन्दु

नवलपुर । फोहर व्यवस्थापन सहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ । उचित व्यवस्थापन नहुँदा ठूला सहरले समस्या झेलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहरबाट ‘कम्पोस्ट मल’ उत्पादन थालेको छ... Read more »