सेनाको संवैधानिक भूमिका र योगदानलाई अवमूल्यन हुने टीकाटिप्पणीप्रति सजग रहनुपर्छ : प्रधानसेनापति

लुम्बिनी । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संवैधानिक जिम्मेवारी, भूमिका र योगदानलाई अवमूल्यन हुने गरी केही अवाञ्छित तत्वबाट हुने गरेका टीकाटिप्पणीप्रति सजग रहनुपर्ने बताएका छन् ।नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापन तथा कल्याणकारी... Read more »

परिचारिकामाथि अभद्र व्यवहार गर्ने पाइलटलाई विमान उडाउन रोक

काठमाडौं । विमान परिचारिकामाथि दुव्र्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा २०७९ साउन १२ गते मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल... Read more »

अभिनेत पल शाहको मुद्धाको सुनुवाइ भइरहेको

काठमाडौँ । अभिनेता पल शाहको मुद्धाको सुनुवाइ भइरहेको छ । सम्भवतः भरे बेलुकीसम्म आदेश आउने छ । बाल यौन दुराचारमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतले उनलाई साढे दुई वर्षको जेल सजायँ... Read more »

ताप्लेजुङमा २५ जना क्षमताको कारागारमा १५५ कैदीबन्दी, महिला पाँचथर रिफर

फुङ्लिङ । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झन्डै ६ गुना बढी कैदीबन्दी बस्न बाध्य छन् । पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन् । महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा... Read more »

प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी, तस्करी, राजस्व १८ प्रतिशत मात्र असुली

सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी, तस्करी हँदा भन्सार कार्यालयले लिएको लक्ष्यको १८ प्रतिशत मात्र राजस्व उठेको छ । प्रहरी प्रशासन, भन्सारका कर्मचारी र तस्करबीचको मिलेमतोमारु तस्करले ल्याएको सामानमध्ये केहीे सामानको मात्र... Read more »

तीन निकुञ्जका कर्मचारी र सैनिक टोलीलाई डढेलो नियन्त्रण सम्बन्धी तालिम

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित तीन निकुञ्जका कर्मचारी र सैनिक टोलीलाई डढेलो नियन्त्रण सम्बन्धी तालिम प्रदान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो नियन्त्रण... Read more »

पशुपति क्षेत्रमा भिड बढेपछि सवारीसाधनको रुट डाइभर्ट

काठमाडौं । महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रमा हुने भिडलाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा सवारी साधनको रुट र पार्किङस्थल निर्धारण गरिएको छ । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भिड बढ्दै जाँदा आवश्यकताअनुसार सवारी साधन डाइभर्ट गरिएको... Read more »

प्रहरी र ग्लोबल आइएमई बैंकबीच प्रहरी कर्मचारीका सन्ततीलाई छात्रवृत्ति दिने सम्झौता

काठमाडौं । नेपाल प्रहरी र ग्लोबल आइएमई बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर... Read more »

नयाँ बसपार्क घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नयाँ बसपार्क क्षेत्रमा भएको घटनाको छानबिन गर्न डिआइजी नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । गत सोमबार यातायात व्यवसायीको आन्दोलनका क्रममा भएको लुटपाट र क्षति... Read more »

ग्याँस सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी र उनकी आमा गम्भीर घाइते

काठमाडौं  । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी ग्याँस सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्। बुद्धनगर निवासमा गए राति ग्यास सिलिण्डर बिस्फोट हुदाँ सांसद भण्डारीसहित उनकी ८६ वर्षकी आमा हरिकलासमेत घाइते भएकी छन्।... Read more »