भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ

काठमाडौं । ललितानिवास प्रकरणको अनुसन्धानका लागि भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गुरुङलाई मंगलबार बिहान काठमाडौँबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी... Read more »

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. ढकालविरुद्ध मुद्दा दायर

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा सोमबार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपायोग अनुसन्धान आयोगले एक करोड... Read more »

अब गाउँमै शव परीक्षण

ओखलढुंगा । पहिराले पुरिएर मृत्यु भएका चार जनाको गाउँमै शव परीक्षण (पोस्टमार्टम) गरिएको छ । चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरामा परी ज्यान गुमाएकाहरुको गाउँकै स्वास्थ्यचौकीमा शव परीक्षण गरिएको हो । आवश्यक कानुनी प्रक्रिया... Read more »

लाओसमा बन्धक बनाएर जबजस्ती ‘क्रिप्टो’ कारोबारमा

काठमाडौं । चिनियाँ नागरिकसँगको मिलेमतोमा नेपालको एउटा समूहले नेपालीलाई लाओस्मा पर्‍याइ बन्धक बनाएर जबरर्जस्ती अनलाइन स्क्यामिङमार्फत क्रिप्टोकरेन्सी तथा सेयर कारोबारमा संलग्न गराएको पाइएको छ । उनीहरुले दुईजना नेपालीलाई गत मङ्सिरमा काठमाडौँबाट कोलकात्ता,... Read more »

‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिए

काठमाडौं । अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन् । ... Read more »

नक्कली शरणार्थी प्रकरण: दुई धरौटीमा छुटे, १६लाई थुनामा पठाउने आदेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका दुई जनाबाहेक सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । प्रहरीले मुद्दा चलाएका दुई जनाबाहेक सबै अभियुक्तलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा... Read more »

शरणार्थी प्रकरण : कानुनी प्रश्नको जवाफी बहस सकियो, आजै आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आरोपीका तर्फबाट कानुन व्यवसायीहरुले उठाएका कानुनी प्रश्नमाथि सरकारी वकिलले जवाफी बहस गरेका छन् ।  अदादलतले तोकको निर्धारित १ बजेभित्रै जिल्ला सरकारी वकिलको कार्यालयले जवाफी बहस सकेको... Read more »

श्रीमानको टपिटबाट वडा सदस्यको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार श्रीमान्को कुटाइबाट गम्भीर घाइते... Read more »

अनलाइन सट्टेबाजीमा सम्लग्न भएको आरोपमा बल्छी र राजु मास्टरसहित ८ पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा बल्छी ध्रुवे नामले परिचित कलाकार मरिचमान श्रेष्ठसहित बिहीबार आठ जनालाई पक्राउ गरेको छ ।  प्रतिबन्धित विभिन्न... Read more »

१२ जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार

काठमाडौं । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको फेला परेको छ । काठमाडौँ उपत्यका अपराध... Read more »