छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय

इलाम । सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाईलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो । तर उनलाई नगरपालिकाले निःशुल्क पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२... Read more »

राष्ट्रिय हाइकु महोत्सव झा सम्मानित

काठमाडौँ । नेपाल हाइकु सङ्घले आज यहाँ राष्ट्रिय हाइकु महोत्सव९२०८० आयोजना गरेको छ । ‘नेपाली हाइकु स् नेपाली सुगन्ध’ नाराका साथ नेपाली हाइकु कविता विधाको महत्व र विस्तारको उद्देश्यसाथ उक्त महोत्सवको आयोजन... Read more »

पृथ्वीनारायण शाह छात्रवृत्ति कोष स्थापना

सप्तरी । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजले पृथ्वीनारायण शाहका नाममा सप्तरीको कञ्चनरुपस्थित नन्दराज सङ्ग्रौला क्याम्पस रूपनगरमा छात्रवृत्ति कोष स्थापना गरेका छन् । समुदायद्वारा सञ्चालित क्याम्पसमा आयोजित एक समारोहकाबीच उनले एक... Read more »

‘सहिद विद्यालय’ द्वन्द्वपीडित विद्यार्थीको छहारी 

तुलसीपुुर । दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासीय विद्यालयमा ६ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन १० वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ ।... Read more »

तीन कविलाई व्यथित काव्य सम्मान

काठमाडौँ । साहित्यिक पत्रकार सङ्घले समकालिन कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वकुलपति वरिष्ठ कवि बैरागी काँइलाले कवी मुकारुङलाई वर्ष २०७५, क्षेत्रीलाई वर्ष... Read more »

शिक्षामा थपिएको सृजनाले विद्यार्थी उत्साहित

काठमाडौँ । काठमाडौँको रत्नराज्य माध्यामिक विद्यालय कोटेश्वरका कसिस गिरी, रक्षा चेम्जोङ सञ्चु राई र सुशील आचार्यले पिपलका पात, डाँठ, फल खोजेर ल्याए । कागजका टुक्रा र केही सिन्काहरु पनि बटुले । त्यसलाई... Read more »

जनक शिक्षामा हाल छापिँदैछन् दैनिक एक लाख थान पुस्तक

भक्तपुर । आगामी शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड १९ लाख थान पाठ्यपुस्तक छपाइ सम्पन्न गरेको छ । आउँदो शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको... Read more »

सिञ्जामा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुल्यो

जुम्ला । सिञ्जा गाउँपालिकाको–६ स्थित भाडगाउँको दिलौरीमा स्थापना हुने बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुलेको छ । शिक्षालयलाई चाहिने जग्गा पास भएको छ । गाउँपालिकाको लगातारको लामो प्रयासपश्चात प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम... Read more »

‘संसद्मा केपी शर्मा ओली’ विमोचित

काठमाडौँ । पूर्वराष्ट्रप्रति विद्यादेवी भण्डारी ‘संसद्मा केपी शर्मा ओली’ग्रन्थ लोकार्पपण भएको छ । समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा भएको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली... Read more »

न्यौपानेलाई यस वर्षको ‘प्रजातन्त्र सेनानी सम्मान’

काठमाडौँ । यस वर्षको ‘प्रजातन्त्र सेनानी सम्मान २०८०’ बाट भक्तपुरका पूर्वसांसद एवं नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति लेखनाथ न्यौपानेलाई प्रदान गरिने भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पुर्‍याएको कदरस्वरुप सांसद न्यौपानेलाई... Read more »