महेन्द्र पुस्तकालय मुहार फेर्दै

बाँके । नेपालगञ्जस्थित पश्चिम नेपालकै ऐतिहासिक महेन्द्र पुस्तकालय संस्थागत विकासको लयमा फर्किएको छ । करिब ७६ वर्ष पहिले स्थापना भएको पुस्तकालय २०५४ देखि ०७८ सालसम्म करिब २४ वर्ष नेतृत्वविहीन हुनपुग्यो । गतवर्ष... Read more »

 पुस्तकालय दिवस : वक्तृत्वकलामा पाण्डे प्रथम

स्याङ्जा । सोह्रौँ पुस्तकालय दिवसका अवसरमा स्याङ्जाको कालीगण्डकीमा आयोजना भएको वक्तृत्वकला प्रतियोगितामा राधा पाण्डे प्रथम भएकी छन् । मातृभूमि सामुदायिक पुस्तकालय विर्घाको आयोजनामा भएको अन्तर माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालय... Read more »

त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सुरु

ललितपुर । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ ललितपुरमा सुरु भएको छ । यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको महोत्सव यही भदौ १७... Read more »

लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. बज्राचार्य नियुक्त

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. सुवर्णलाल बज्राचार्य नियुक्त भएका छन् । सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीलाई नियुक्त गरेका हुन् । उक्त... Read more »

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम

काठमाडौँ । सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा... Read more »

शुल्क वृद्धिको विरोधमा आमरण अनशन

पाटन । इञ्जिनियरिङ अध्ययन संस्थानले गरेको अस्वभाविक शुल्क वृद्धिको विरोधमा पुल्चोकमा पाँच दिनदेखि आमरण अनशन जारी छ । नेपाल विद्यार्थी सङघ (नेविसङ्घ) पुल्चोक एकाइ सभापति सुलभ चौलागाई पाँच दिनदेखि आमरण अनशनमा बसेका... Read more »

श्रेष्ठलाई ‘विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार’ प्रदान

काठमाडौँ । यस वर्षको विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार द हिमालयन टाइम्स दैनिकका फोटो पत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठ दुई दशकदेखि फोटोग्राफी तथा फोटो पत्रकारितामा सक्रिय छन् । फोटो पत्रकारिताको... Read more »

विश्व संस्कृत विशेष सम्मान ढुङ्गेल र शोधवृत्ति आकाश नीलमलाई प्रदान गरिने

काठमाडौँ । छैटौँ विश्व संस्कृत दिवसका अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्रोपाध्याय ढुङ्गेललाई विशेष सम्मान गरिने भएको छ । छैटौँ विश्व संस्कृत दिवस कार्यपरिषद्को शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको संयोजक... Read more »

आमाहरुलाई पढाउँदै सेवानिवृत्त शिक्षक

म्याग्दी । प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुन:स्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसामै फर्किएका छन् । पढ्ने रहर अधुरै भएका आमाहरुलाई लक्षित गरेर बेनीको मङ्गलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा ६२... Read more »

लीनाले पढिन् एक वर्षमा नौ सय पुस्तक

स्याङ्जा०, ८ भदौ स् नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत... Read more »