बागमती । मकवानपुरका शिक्षा सेवी तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको निधन भएको छ । ७८ वर्षीय थापाको उपचारका क्रममा आज चितवनस्थित पुरानो मेडिकल कलेजमा निधन भएको उनका ज्वाइँ रवीन्द्र मगरले जानकारी दिए... Read more »
वीरगञ्ज । जिल्लास्तरीय हाजिरजवाफ प्रतियोगितामा वीरगञ्जस्थित विद्यासदन मावीले प्रथम स्थान हासिल गरेको छ । नेपाल निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) पर्साले आयोजना गरेको उक्त प्रतियोगितामा जिल्लाका १४ निजी विद्यालयको सहभागिता थियो... Read more »
काठमाडौं । अखिल नेपाल भिक्षु महासंघ (थेरवाद), नेपाल बौद्ध महासङ्घ (महायान), नेपाल परम्परागत बौद्ध धर्म सङ्घ (बज्रयान) र धर्मोदय सभाले लुम्बिनी बौद्ध विश्वविद्यालयमा योग्य उपकुलपतिको नियुक्ति अविलम्ब गर्न नेपाल सरकारसँग माग गरेको... Read more »
पर्वत । पर्वतका निजामती कर्मचारीले संस्कृत भाषा पढ्न थालेका छन् । २०५६/५७ देखि विद्यालय तहका पाठ्यक्रमबाट हटाइएको संस्कृत भाषाको जगेर्ना गर्ने उद्देश्यले यहाँका निजामती कर्मचारीले संस्कृत भाषा सिक्न थालेका हुन् । पछिल्लो... Read more »
मोरङ । कोशी प्रदेशभरिका बौद्धिक अपाङ्गता भएका दुई सय बालबालिकाको लागि तयार भएको आवासीय भवन निर्माण पूरा भइसकेता पनि सञ्चालनमा भने आउन सकेको छैनन् । पाँच करोडभन्दा बढी लागतमा तयार भएको मोरङ... Read more »
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत २६ वैशाखदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा... Read more »
काठमाडौँ । वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाई’ लोकार्पण गरिएको छ । रिसालको ९६औँ जन्मोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । पुस्तकमा रिसालको ‘रहरले कम्युनिस्ट, बाध्यताले... Read more »
मन्थली । सफा सुन्दर चिटिक्क परेको विद्यालय भवन । हरियो दुबोसहितको फूल बगँैचाले वातावरण नै रमणीय र सुन्दर बनाएको छ । सफा कक्षाकोठा र प्रत्येका कक्षामा विद्यार्थीका लागि घुम्ने कुर्ची । विद्यालय... Read more »
काठमाडौं । नेपाल सरकार (मन्त्रिपरिषद्) बाट यही १६ साउनमा स्वीकृत भए पनि हालसम्म विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता भएको छैन । शिक्षा क्षेत्रका सरोकारवालाहरुले विधेयकको मस्यादौलाई... Read more »
बाँके । बाँकेमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन् ।... Read more »
