शिक्षा विधेयकमा निजी विद्यालय सञ्चालकको आपत्ति

काठमाडौं । नेपाल सरकारले सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा असन्तुष्टि जनाएको छ । निजी विद्यालय सञ्चालकका सङ्गठनहरुले आज संयुक्तरुपमा... Read more »

पोखराका शैक्षिक संस्था तीन दिन बन्द

पोखरा । आँखा पाक्ने समस्या बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलिदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न महानगर प्रमुखकको अध्यक्षतामा सरोकारावालासहितको बैठकले महानगरभित्रका... Read more »

 ‘बिसे नगर्ची विशेषाङ्क’ स्मारिका विमोचन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘बिसे नगर्ची विशेषाङ्क’ स्मारिकाको विमोचन गरेका छन् । परियार समाजद्वारा आयोजित ‘बिसे नगर्ची विशेषाङ्क स्मारिकाको विमोचन’ कार्यक्रममा मन्त्री किरातीले सो पुस्तक विमोचन गरेका... Read more »

नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाको त्रिवेणी आचार्य पीपलमणि सिग्देलको ‘विचारपुञ्ज’ विमोचन

काठमाडौँ । नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाको त्रिवेणी आचार्य पीपलमणि सिग्देलको ‘विचारपुञ्ज’ विमोचन गरिएको छ ।   Zoom मार्फत् आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘विचारपुञ्ज’ कृतिको विमोचन गरेका हुन्... Read more »

डेङ्गु नियन्त्रणका लागि विद्यालय बन्द

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण... Read more »

प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११औँ सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राज्यको... Read more »

रामपुरको अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण

पाल्पा । रामपुर नगरपालिका पाल्पाले अव्यवस्थित बसोबासीका लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको काम सम्पन्न गरेको छ । नगरपालिकाभित्र सात सय दुई घरघडेरीको जग्गाधनी प्रमाण पुर्जा वितरण भएको छ । तत्कालीन समयमा रामपुर... Read more »

सहिद मनोज जोशी प्रतिभा पुरस्कार शिक्षक राईलाई प्रदान

‘खोटाङ । सहिद मनोज जोशी प्रतिभा पुरस्कार(२०८०’ शिक्षक हेमविक्रम राईलाई प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै जालपा माध्यमिक विद्यालय नुनथलामा कार्यरत शिक्षक राईलाई... Read more »

विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध छन् । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनले पशुपालन गरेका हुन्। बिहान ६ः३०... Read more »

भानु संस्कृत विद्यापीठ बन्द

डुम्रे । संस्कृतलाई अन्य भाषाको पनि मातृभाषा मानिन्छ । पूर्वीय दर्शनमा पनि संस्कृतको ठूलो महत्व छ । तर नेपालमा पनि संस्कृत अध्यापन गराउने विद्यालय भने विद्यार्थीको सङ्ख्या घट्दै जाँदा बन्द चिन्ता पनि... Read more »