शिक्षकका मुद्दा बजेटमा सम्बोधन नभएको गुनासो

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरुको पालनाको सम्बोधन नभएको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गरी संविधानको मर्मअनुसार समतामूलक, समावेशी र गुणस्तरीय सार्वजनिक शिक्षाको... Read more »

दिवा खाजालाई आठ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने

काठमाडौं । नेपाल सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष... Read more »

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

काठमाडौं । नेपाल सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ९७ अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आव २०८०/८१ को बजेट प्रस्तुत... Read more »

अनुसन्धान केन्द्र र सदाचारको नमुनाको रूपमा विश्वविद्यालय देखिनुपर्दछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताएका छन् । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले अनुसन्धानमा आधारित मौलिक... Read more »

महानगरको शिक्षामा सिप : विश्वनिकेतन स्कुलमा

काठमाडौँ ।काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा शिक्षामा सीप कार्यक्रम कार्यान्वयनमा आएको छ । पाठ्यपुस्तकको मात्र ज्ञानभन्दा बाह्य जीवनोपयोगी ज्ञान दिनु आवश्यक ठानी महानगरपालिकाले शिक्षामा सीप कार्यक्रम लागू गरेको हो । यतिखेर शिक्षामा... Read more »

हावाहुरीले विद्यालयको छानो उडाएपछि पठनपाठन प्रभावित

 खोटाङ । जेठ  वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको... Read more »

बौद्धिक अपाङ्गता विद्यार्थीमैत्री भवन नहुँदा गर्मी र जाडोमा पठनपाठनमा सास्ती

नेपालगञ्ज । नेपालगञ्जको प्रचण्ड गर्मीमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी जस्तापाताले छाएको साँघुरा कोठामा पढ्न बाध्य छन् । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँके गाउँस्थित सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्ग दिवासेवा केन्द्रका लागि जस्तापाताले छाएको... Read more »

कामपाद्वारा छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र जारी गरेको छ । महानगरको शिक्षा विभागले बुधबार एक सूचना प्रकाशित गरी संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का... Read more »

‘चराको गीत’ कविता सङ्ग्रह सगरमाथा शिखरमा सार्वजनिक

काठमाडौँ । समकालीन कवि कृसु क्षेत्रीद्वारा लिखित ‘चराको गीत’ कविता सङ्ग्रहको दोस्रो संस्करणको सगरमाथाको शिखरमा लोकार्पण गरिएको छ ।राइनास २ लमजुङमा जन्मेका प्रसिद्ध पर्वतारोही तथा चारपटक सगरमाथा सफल आरोहण गरिसकेका नरेन्द्र शाही... Read more »

दुई प्रधानाध्यापक तोकिएपछि विद्यार्थी धर्नामा, पठनपाठना ठप्प

दाङ । दाङको दङ्गीशरण गाउँपालिका– ६ स्थित सिद्ध पृथ्वी माध्यामिक विद्यालयमा प्रधानाध्यापक विवादले पठनपाठन नै रोकिएको छ । सोही विद्यालयमा अहिले दुई प्रधानाध्यापक तोकिएपछि केही दिनदेखि विवाद भइरहेको छ । अहिले विद्यार्थी... Read more »