सिकाइ व्यवहारिक र जीवनोपयोगी हुनै प¥यो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं ४ स्थित धौलागिरि माविमा विद्यार्थीलाई च्याउ खेती सिकाइँदै छ । विद्यार्थीलाई पढाइसँगै आयआर्जन गर्ने कार्यक्रमअन्तर्गत च्याउ खेती गर्न सिकाइएको जनाइएको छ । यो सँगसँगै बजारीकरणको... Read more »

बौद्ध साहित्यको ‘पञ्चविशतिसाहस्रिका’ कृति सार्वजनिक

काठमाडौं । बुद्धवचन अनुवाद समितिले २५ हजार श्लोकको एक बौद्ध साहित्य नेपाली भाषामा अनुवाद गरेको छ । हिमाली भोट भाषा तथा मूल संस्कृत ग्रन्थको ‘पञ्चविशतिसाहस्रिका’ कृतिलाई सामान्य धर्मावलम्बीलाई समेत बुझाउन सरल नेपाली... Read more »

शैक्षिक सुधार गर्न कालीकोटका स्थानीय तह नयाँ विधिको प्रयोग गर्दै

मान्म । कालीकोटका स्थानीय तह शैक्षिक सुधारका नयाँनयाँ विधि प्रयोग गर्न थालेका छन् । नौवटा स्थानीय तहमध्ये प्राय:स्थानीयले नयाँनयाँ विधिको प्रयोग गरेर शैक्षिक सुधारका काम गर्न थालेका हुन् ।  कालीकोटका नौवटा स्थानीय... Read more »

शिक्षामा सीप कार्यक्रमले हाम्रो आत्मबल बढाएको छ : विद्यार्थीहरू

शिक्षामा सीप कार्यक्रमले आफ्नो आत्मबल बढाएको रत्नराज्य माध्यमिक विद्यालयका विद्यार्थीहरूले बताएका छन् । शिक्षामा सीप अन्तर्गत ब्युटिसियन कक्षा लिइरहेकी छात्रा समीक्षा अधिकारी भन्छिन्, ”अरूमा निर्भर नभई आफैँले केही गर्न सकिन्छ भन्ने आत्मविश्वास... Read more »

आरडी प्रभास चटौतको अभिनन्दन ग्रन्थ लोकापर्ण

 काठमाडौँ । नेपाली वाङ्मयका अथक साधक भाषासेवी प्राज्ञ आरडी प्रभास चटौतबारे लेखिएको ‘आरडी प्रभास चटौत अभिनन्दन ग्रन्थ’ लोकार्पण गरिएको छ । एनडी प्रकास चटौत स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष... Read more »

शिक्षामा सीपसँगै मोरल साइन्सको आवश्यकता : शिक्षकहरु

काठमाडौँ । यतिखेर काठमाडौँ महानगरपालिकाले विद्यालयमा शिक्षामा सीप कार्यक्रम लागू गरेको छ । सामूदायिक विद्यालयहरुले पनि उत्साह साथ सो कार्यक्रम कार्यान्वयनमा ल्याएका छन् । Book Free Day का दिन अर्थात हरेक शुक्रबार... Read more »

राष्ट्रसेवकका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउन सुझाव

काठमाडौँ । शिक्षामा गुणस्तर सुधारका लागि उच्चपदस्थ व्यक्ति र राष्ट्रसेवक कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ । सामुदायिक विद्यालयप्रतिको स्वामित्व र अपनत्व अभिवृद्धि हुन नसकेको र... Read more »

कर्णालीमा अझै २४ प्रतिशत नागरिक निक्षर 

सुर्खेत । कर्णाली प्रदेशमा अझै २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत कर्णाली प्रदेशस्तरीय नतिजामा प्रदेशमा अझै पनि २४ प्रतिशत... Read more »

गण्डकीकै जेठो संस्कृत विद्यालयमा कास्कीकै अग्लो शिवपञ्चायन मन्दिर

 गण्डकी । गण्डकी प्रदेशकै पुरानो विद्यालयका रुपमा रहेको पोखराको भीमकालीपाटन बगरस्थित संस्कृत माध्यमिक विद्यालय परिसरमा कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर स्थापना गरिएको छ । काठमाडौँमा पशुपतिनाथको दर्शन गर्न नसक्नेलाई लक्षित गरी करिब... Read more »

अचम्मका पात्र भएको उपन्यास कालपात्रको गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट लोकार्पण

काठमाडौँ । प्रा. पुरुषोत्तम दाहालद्धारा लिखित उपन्यास कालपात्रको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमका बिच लोकार्पण भएको छ । लोकार्पण कार्यक्रममा उपन्यास समीक्षकहरुले कालपात्र उपन्यासका पात्र नै अचम्मका... Read more »