दार्चुलाका विद्यालयमा समयमै किताब पुगे

खलङ्गा । दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुआतसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् । विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस्तक पाउने अवस्था थियो । यस वर्ष भने... Read more »

२३ वर्षपछि सीतापुरमा बाढीका कारण विस्थापित विद्यालय पुन:स्थापना

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय दुई दशकपछि पुन:स्थापना भएको छ । सीतापुरमा रहेको जनतासिद्ध निम्न माध्यमिक विद्यालय २०५७ मा नारायणी नदीमा आएको बाढीका... Read more »

दानदाताको सहयोगले चल्छन् संस्कृत गुरुकुल

डुम्रे । राष्ट्रियता, मानवता र विश्वबन्धुत्वको विकासका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, संवर्द्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले तनहुँको देवघाटधाममा गुरुकुल सञ्चालित छन्... Read more »

पुग्यो हुम्लामा पाठ्यपुस्तक

  सिमीकोट ।समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो । शैक्षिक सत्र सुरु... Read more »

द आइरनम्यान पुस्तक विमोचन

काठमाडौँ । जन आन्दोलन २०४६ को सम्झनामा गणेशमान सिंह फाउण्डेसनद्वारा ‘द आइरनम्यान’ पुस्तक आज एक समारोहका बिच पूर्व राष्ट्रपति रामवरण यादवले विमोचन गरेका थिए । पुस्तकमाथि टिप्पणी गर्दै प्रा. कृष्ण खनालले गणेशमानलाई... Read more »

काठमाडौँ विश्वविद्यालय विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै

धुलिखेल । काठमाडौँ विश्वविद्यालयले विद्यार्थी कम भएका तथा विद्यार्थी नै नभएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ । विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम ‘फेज आउट’ गरी आगामी दिनमा नयाँ र प्रभावकारी... Read more »

एसइई शान्तिपूर्ण सम्पन्न

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सम्पन्न भएको छ । १७ चैतदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी... Read more »

विद्यालय तहमा नैतिक शिक्षालाई अनिवार्य बनाउनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै शिक्षा प्रणालीमा सुधार गर्नका लागि... Read more »

कांग्रेसलाई मजबुद बनाउने शिक्षकलाई सम्मान दिन नसकेकोमा पछुतो छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुद बनाउन शिक्षक सङ्घको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको काठमाडौँमा उद्घाटन गर्दै उनले पार्टी सङ्गठनलाई... Read more »

पाँच क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बनाउने निर्णय

दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयले थप पाँचवटा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको छ । उक्त विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले कञ्चनपुरको झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त... Read more »