राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा युवाको चासो

मोरङ । लेटाङ नगरपालिका–१ स्थित राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न स्थानीय युवाले चासो देखाएका छन् । लेटाङका युवा अभियानकर्मी राजु गौतमसहितको टोलीले राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न के–कस्ता... Read more »

पर्यटन ऐनलाई संशोधन गरेर अगाडि बढ्छौँ : मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनलाई संशोधन गरेर सरकार अगाडि बढ्ने बताएका छन् । पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको तालिम समापनमा बोल्दै उनले... Read more »

भरतपुर भ्रमण वर्षमा बाघ देखाइने

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा यहाँ आउने पर्यटकलाई बाघ देखाइने भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका बाघलाई प्रत्यक्षरुपमा पर्यटकलाई देखाउने तयारी गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु... Read more »

दुई सातादेखि अवरुद्ध कोल्टी विमानस्थलमा हवाई उडान सञ्चालन

बाजुरा । कोल्टी विमानस्थलमा नियमित हवाई उडान हुन थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको... Read more »

बङ्गलादेशी पर्यटकलाई विमानस्थलमा स्वागत, सात सय पर्यटक आउने

काठमाडौँ । जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।विमान बङ्गलादेश एयरलाइन्सबाट काठमाडौँ ओर्लिएका एक सय ४५ पर्यटकलाई नेपाल पर्यटन बोर्डको नेतृत्वमा स्वागत गरिएको हो... Read more »

गत आवमा आठ सय २० किमी सडक कालोपत्र, दुई सय २२ पुल निर्माण

काठमाडौँ । सरकारले गत वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार दुई सय ४९ किमी सडक... Read more »

अचार उत्पादनबाट मनग्य आम्दानी

टीकापुर । कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन गर्दै आएका महिला उद्यमीले अचारसमेत उत्पादन थालेका छन् । उनीहरुले यसपटक आँपको अचार साढे सात क्विन्टल र गल्का एक क्विन्टल उत्पादन गरेका छन्... Read more »

काठमाडौँ– तराई द्रुतमार्गको डिपिआर संशोधन

काठमाडौँ । काठमाडौँ तराई–मधेस द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन .डिपिआर) संशोधन गरिएको छ । लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए... Read more »

पदमचाल (केन्जो) फूल

ताप्लेजुङ । ताप्लेजुङको लोदेन क्षेत्रमा रहेको पदमचाल (केन्जो) फूल । केन्जो अर्थात् पदमचाल एक दुर्लभ प्रजातिको फूल हो । पदमचालको औषधिय गुण धेरै हुने भएकाले यो अति महत्वपूर्ण बिरुवासमेत भएको स्थानीयबासीको भनाइ... Read more »

फोक्सुण्डो ताल जाने पदमार्ग अवरुद्ध

जाजरकोट । अविरल वर्षाका कारण डोल्पाको से फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको पदमार्ग अवरुद्ध भएको छ । पदमार्ग अवरुद्ध भएसँगै पालिकाभित्रको छेप्का, रेजीलगायतका ठाउँमा बसोबास गर्ने स्थानीय समस्यमा परेका छन् ।... Read more »