पोखरा । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा धर्मराज पन्थी निर्वाचित भएका छन् । टानको २९औँ वार्षिक साधारणसभाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो । समितिको प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्य, द्वितीय... Read more »
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटे क्षेत्रलाई पर्यटकीय हब बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले विशेष चासो राखेको छ । राजधानी काठमाडौंबाट ६७ किलोमिटर दूरीमा रहेको सुकुटेलाई व्यवस्थित बनाउँदै अझै पर्यटकको आकर्षण बढाउने उद्देश्यले नगरपालिकाले शुक्रबार... Read more »
खोटाङ । खोटाङको त्रि–धार्मिकस्थल हलेसी आउने पर्यटकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र्याउन हलेसीमा स्थापना गरिएको पर्यटन सूचना केन्द्र प्रभावहीन बनेको छ । दर्शन एवं भ्रमणका क्रममा हलेसी आउने पर्यटकलाई दिक्तेल रुपाकोट मझुवागढी... Read more »
सुर्खेत २९ मंसिर । बेलायत सरकारले मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किलोमिटर सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । १ अर्ब ६६ करोड ९३ लाख ५२ हजारमा निर्माण... Read more »
सुर्खेत २९ मंसिर, डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा जोड्का लागि विस्तृत अध्ययनको काम सुरु गर्न लागिएको छ । जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड र उद्धय जेभीबीचमा आज प्रशारण लाइन निर्माण... Read more »
भैरहवा । गत १३ असोजदेखि एक महिना परीक्षणकाल संचालन गरिएको लुम्बिनीका विद्युतीय बस उद्घाटनमै सीमित भएको छ । असोज ११ गते ४३ओँ विश्व पर्यटन दिवसको दिन गृहमन्त्री बालकृष्ण खाणले बेलहियामा आयोजित कार्यक्रमबाट... Read more »
पोखरा । पोखरामा भोलि र पर्सी पर्वतीय महोत्सव आयोजना हुँदै छ । अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसरमा अन्तराष्ट्रिय पर्वतीय संग्राहलयले सातौं संस्करणको महोत्सव आयोजना गरेको हो । महोत्सवमा हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकतामा राखि... Read more »
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना काम गर्ने कम्पनीको हातमा परेको भन्दै अब सो योजना पूरा हुनेमा आफू विस्वस्त रहेको बताएका छन् । बिहीबार कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको... Read more »
भैरहवा । बढेको ब्याजदर घटाउन र निर्वाध रूपमा रात्रीकालीन बजार संचालन गर्न होटेल तथा पर्यटन व्यवसायीले माग गरेका छन । होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीको ९ औँ वार्षिक साधारण सभामा बोल्दै... Read more »
काठमाडौं । सरकारले आमनिर्वाचनका लागि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले बिहीबार मध्यरातिबाट मदिरा बिक्रीमा रोक लगाएको छ । ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य... Read more »
