खजुरीमा रेल सङ्ग्रहालय बनाइने

काठमाडौँ । नेपालमा पहिलोपटक रेल आएको स्थान धनुषा जनकनन्दनी गाउँपालिकाको खजुरीमा रेल सङ्ग्रहालय बनाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खजुरीमा अहिले पनि ब्रिटिस सरकारले छोडेका १० वटा रेल... Read more »

‘थाङ्का कलाको हब’ बनाउन प्रतिष्ठानले थाल्यो अध्ययन

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले रामेछापको सुनापाती गाउँपालिलाई थाङ्का कलाको ‘हब’ बनाउन अध्ययन सुरु गरेको छ ।  प्रतिष्ठान र रामेछापस्थित सुनापति गाउँपालिकाबीच उक्त पालिकालाई थाङ्का कलाको हब बनाउने सहमतिअनुसार अध्ययन थालिएको प्रतिष्ठानका उपकुलपति... Read more »

खोटाङ प्रतिभा–२०८०’ को फाइनल हुुँदै 

खोटाङ । खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (युके)ले संयुक्तरुपमा आयोजना गरेको ‘खोटाङ प्रतिभा–२०८०’ छनोट प्रतियोगिताको फाइनल आज हुँदैछ । जिल्लाका कुनाकन्दरामा लुकेर रहेका प्रतिभा खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित... Read more »

नाटकघरमा ‘ट्रान्जिट’ र ‘हिउँभन्दा चिसो’ मञ्चन जारी

काठमाडौं । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ । शुक्रबारदेखि नियमित मञ्चन भइरहेको उक्त नाटक भदौ २ गतेसम्म मञ्चन हुनेछ । कुमार नगरकोटीले लेख्नुभएको नाटकलाई घिमिरे युवराजले निर्देशन गरेका छन्... Read more »

विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार

गण्डकी । जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको... Read more »

महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच

तनहुँ । भानुजयन्तीका अवसरमा शुक्रबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनीषा र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मारुनी बनेर तालमा ताल मिलाएर घन्टौँ नाचे । पाउदुरे नाच पुरुषले... Read more »

डम्फु बनाएर राम्रो आम्दानी

 बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४स्थित सलान्दुबगरका लीलाबहादुर स्याङ्तान डम्फु बनाउने पेसामा लागेर राम्रो आम्दानी गर्दै आएका छन् । तामाङ जातिको सांस्कृतिक बाजामा डम्फुको माग हुन थालेकाले उनले ‘स्याङ्तान डम्फु उद्योग’ सञ्चालन गरेर... Read more »

बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ स् उपसभामुख राना

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले बालबालिकाको अधिकार सुनिक्षित र सुरक्षित गर्नका लागि आफू राजनीतिमा आएको बताएकी छिन् । आज यहाँ नेपाली चलचित्र ‘बगान’ द्वारा एकल आमालाई गरिएको सम्मान ग्रहण गर्दै उनले... Read more »

मन्त्रीले संस्कृति ओझेलमा पारेको भन्दै सांसदको आपत्ति 

काठमाडौं । मन्त्रालयको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन भए पनि अहिलेसम्म बनेका मन्त्रीको ध्यान भने पर्यटन र नागरिक उड्डयनतिर मात्र गई संस्कृति ओझेलमा परेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । राष्ट्रिय... Read more »

थारू चित्रकला

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–२ स्थित आदिवासी जनजाति सङग्रहालयको भित्तामा कोरिएको थारू जनजीवन झल्कने चित्रकला । सङ्ग्रहालयमा सो समुदायको पहिचान झल्कने विभिन्न सांस्कृतिक वेषभुषा, कला तथा ऐतिहासिक सामग्रीहरु प्रदर्शनमा राखिएका छन् । Read more »