हिमपात र वर्षाले किसान खुसी

म्याग्दी । म्याग्दीमा हिमपात र वर्षा भएपछि किसानहरूमा खुसियाली छाएको छ । बुधबार यस वर्षको हिउँदयाममा पहिलोपटक वर्षा र हिमपात भएको हो । लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत हिउँदेबालीमा सिँचाइ... Read more »

कृषि ऐन ल्याउने तयारीमा छौँ : मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रमा रहेका समस्या समाधान गर्न छिट्टै कृषि ऐन ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस एवं सप्ताह... Read more »

हराएको पहिचान फर्काउँदै चितवनको तोरी

चितवन । तोरी धेरै उत्पादन हुने जिल्ला कुन हो ? यो प्रश्नको जवाफ हुन्थ्यो चितवन । यसरी तोरी उत्पादनमा पहिचान बनाएको चितवन जिल्लामा बीचमा केही समय तोरीको उत्पादन क्रमश: घट्दै गएको थियो... Read more »

जुम्लामा हाइड्रोपोनिक चारो उत्पादन परीक्षण प्रविधि सुरु

कर्णाली । हिमाली जिल्ला जुम्लामा हाइड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु गरिएको छ । युएसएआइडीको आर्थिक तथा वाइन्ड पावर प्रालिको प्राविधिक सहयोगमा तिला गाउँपालिका–३ कुडारीमा महिलाद्वारा सञ्चालित हिमाली बचत तथा ऋण सहकारी... Read more »

सुत्केरी पशुलाई भत्ता

चितवन । माडी नगरपालिकाले कृत्रिम गर्भाधानबाट सुत्केरी भएका पशुचौपायालाई सुत्केरी भत्ताबापत एक हजार दिने गरेको छ । नगरभित्र रहेका गाईभँैसीमा कृत्रिम गर्भाधान गराई सुत्केरी भएका पशुलाई आहाराका लागि रकम दिने गरिएको हो... Read more »

नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला उत्पादन भएको छ ।जिल्लामा सुन्तला जोन कार्यक्रमअन्तर्गत आठ सय १८ हेक्टरमा सुन्तलाखेती हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण... Read more »

गुल्मीमा २३ करोडको सुन्तला उत्पादन

गुल्मी ।  गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ५४ वर्षीय टीकाबहादुर हमालले विगत ३३ वर्षदेखि सुन्तलाखेती गर्दै आएका छन् । सुन्तलाखेतीबाटै उनले वार्षिक लाखौँको आम्दानी गर्दै आएका छन् । “एक वर्ष बिराएर सुन्तलाको उत्पादन... Read more »

दूधको समयमै भुक्तानी गर्न किसानको माग

भरतपुर । चितवनका किसानले दूधको समयमै भुक्तानी गर्न माग गरेका छन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो व्यक्त गरेका... Read more »

बाली बिमामा सूर्योदय नगरपालिकाद्वारा ५० प्रतिशत अनुदान

फिक्कल । इलामको सूर्योदय नगरपालिकाले किसानलाई पशुपक्षी र बाली बिमामा ५० प्रतिशत अनुदान दिने भएको छ । यसका लागि नगरले कार्यविधिसमेत तयार गरेको छ । नगरप्रमुख रणबहादुर राईले नगरभित्रका सहकारी संस्था, कृषक... Read more »

किसानले गरे मकै र धानको बीउको मूल्य निर्धारण

गुल्मी । गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण गरिएको छ । जिल्ला खाद्यान्नबाली बीउ उत्पादक सञ्जालको सदरमुकाम तम्घासमा बसेको बैठकले चालु आर्थिक वर्षका लागि खरिद र बिक्री बीउको मूल्य निर्धारण गरेको... Read more »