हलेसीमा भैँसी र बाख्रा वितरण

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले नगरवासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम नै पारित गरेको छ । निर्वाहमुखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक बनाउँदै उनीहरूको... Read more »

थोर्गाका कृषक व्यावसायिक लिची खेतीबाट मनग्य आम्दानी गर्दै

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन् । यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ । यहाँका कृषकले आजभोलि परम्परागत रुपमा... Read more »

 किसानलाई छैन असार १५ को रौनक, सधैँ सिँचाइ र मलको पीर

ढोरपाटन । आज असार १५ देशभर धान दिवस मनाइँदै छ । यति बेलासम्म बागलुङमा करिब ५० प्रतिशत रोपाइँ हुनु पर्नेमा सिँचाइ र मल अभावका कारण अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएको छ... Read more »

हराउँदै रोपाइँको मौलिकता हराउँदै, अहिले सुनिँदैनन् असारे भाका

गलेश्वर । आज असार १५ देशभर धान दिवस मनाइँदै छ । असारलाई ‘मानो खाएर मुरी उब्जाउने’महिनाको रुपमा लिने गरिन्छ । असारको दोस्रो साता बितेपछि मात्रै म्याग्दीमा रोपाइँ सुरु भएको छ । दर्के... Read more »

किसानलाई अनुदानमा कृषि उपकरण हस्तान्तरण

बाँके । बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार... Read more »

वडा नं. ६ मा एक दिने कौसी खेती तालिम सम्पन्न

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं ६ मा एक दिने कौसी खेती तालिम सम्पन्न भएको छ काठमाडौं महानगरपालिका कृषि तथा पशुपक्षी विभाग कृषि महाशाखाको आयोजनामा भएको उक्त तालिममा ६० जना महिलाहरुको सहभागिता... Read more »

५० प्रतिशत अनुदानमा किसानलाई सिँचाइ मोटर

लहान । सिराहाको गोलबजार नगरपालिका १३ को वडा कार्यालयले किसानलाई अनुदानमा मोटर उपलब्ध गराएको छ । किसानलाई सिँचाइ गर्न सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयले ५० प्रतिशत अनुदानमा एक सय १० घरपरिवारलाई... Read more »

दाताको भरमा ७२ वर्ष पुरानो गौशाला

झापा । झापाको पुरानो गौशालाको रुपमा परिचित भद्रपुर गौशाला अझै दाताकैभरमा सञ्चालनमा छ । अपाङ, अशक्त र बुढा गाईलाई संरक्षण गर्ने उद्देश्यले २००९ सालमा स्थापना गरिएको उक्त गौशालालाई सरकारीस्तरबाट सहयोग नहुँदा दाताकैभरबाट... Read more »

‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान

गोरखा । लम्पी स्किन रोगको सङ्क्रमण फैलँदै गएपछि गोरखा नगरपालिकाभित्रका तीन सय गाईभैँसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक... Read more »

ताराखोलाका किसानलाई आलु भित्र्याउने चटारो

बलेवा । बागलुङको ताराखोला गाउँपालिकाका किसानलाई यतिबेला आलु भित्र्याउन चटारो छ । ताराखोलाको मुख्य बालीको रूपमा रहेको बर्खे नियमित वर्षाले बारीमै कुहिने भएकाले आलु भित्र्याउन किसानलाई भ्याइनभ्याइ भएको हो । मनसुनी वर्षा... Read more »