रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु

गण्डकी । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको जिल्ला अदालत कास्कीमा बयान सुरु भएको छ । यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१... Read more »

लामिछानेविरुद्ध अदातलमा अभियोगपत्र पेस

गण्डकी । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा अभियोगपत्र पेस भएको छ । जिल्ला अदालतका सूचना... Read more »

सुदूरपश्चिमका दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी, पाए ओमोडाको ६२ लाख पर्ने गाडी

काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपिएल)मा ओमोडा ई–५ पाएका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका दीपेन्द्रले ओमोडा एन्ड जेइकोका तर्फबाट ओमोडा ई–५ मोडेलको गाडी पाएका हुन्... Read more »

यु–१९ एकदिवसीय क्रिकेटः हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’

काठमाडौँ । हङकङविरुद्धको यु–१९ एकदिवसीय क्रिकेट शृङ्खलामा नेपालले ‘क्लिनस्विप’ गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको अन्तिम एकदिवसीय खेलमा हङकङलाई एक सय ३० रनले पराजित गर्दै नेपालले शृङ्खलामा क्लिनस्विप गरेको हो... Read more »

लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

गण्डकी । सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला... Read more »

पर्सामा लामिछानेको बयान सकियो, पोखरा पठाइयो

पर्सा । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की... Read more »

यु–१९ एसिया कपका लागि टोली घोषणा

काठमाडौँ । एसिसी महिला यु–१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एसिसी महिला यु–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरेको हो । पूजा... Read more »

लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

गण्डकी । सहकारी ठगी एवं सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।... Read more »

युवा लक्षित कार्यक्रम सरकारको प्राथमिकतामा छन् : मन्त्री चौधरी

गण्डकी । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा लक्षित कायक्रम सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित भेटघाट कार्यक्रममा मन्त्री चौधरीले देशका सातवटै प्रदेशमा युवालक्षित कार्यक्रम... Read more »

अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । युएईमा जारी यु–१९ एसिया कप क्रिकेटमा नेपालले आफ्नो अन्तिम खेलमा अफगानिस्तानमाथि रोमाञ्चक एक विकेटको जित निकाल्दै सान्त्वना सफलता हात पारेको छ। मंगलबार सम्पन्न खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेपछि ३५.४... Read more »