काठमाडौं । चलचित्र निर्माता मनोज पण्डितले डोजर चुनाव चिह्न पाएका छन् । काभ्रेपलाञ्चोक २ मा गोकुल बाँस्कोटाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पण्डितले डोजर चुनाव चिह्न पाएका हुन्।
काठमाडौंमा बालेन्द्र शाहले डोजर चलाइरहेका वेला आफूले यही चुनाव चिह्न पाएकोमा सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्।
‘उनले सांसद भएपछि सीमा अतिक्रमण भएका ठाउँमा बुलडोजर चलाउने बताएका छन्।
