परराष्ट्रमन्त्री डा. राणासँग युरोपियन युनियनका राजदूतको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छन् ।

मन्त्रालयस्थित मन्त्री डा. राणाको कार्यकक्षमा भएको भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।


Recommended For You