चितवन–३ मा गठबन्धनबाट डा. अधिकारीलाई उठाउने

काठमाडौ । पुष्पकमल दाहालले चितवन–३ छाडेपछि सो स्थानमा गठबन्धनले डा. भोजराज अधिकारीलाई उठाउने भएको छ ।

सत्तारुढ गठबन्धनको भागबन्डामा चितवन–३ ओवादी केन्द्रलाई परेको थियो । प्रचण्ड गोरखा–२ तरि लागेपछि अधिकारीलाई सो स्थान दिन लागिएको हो ।

भरतपुर अस्पतालको अध्यक्षसमेत रहेका डा. अधिकारीलाई माओवादी अध्यक्ष प्रचण्डले समेत निर्देशन दिएपछि अधिकारीले उम्मेदवार बन्ने तयारी गरेका हुन्।


Recommended For You