समाचार राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट Peshal Dahal — ५ बैशाख २०८१, बुधबार comments off काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् । अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएका छन् ।