तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

म्याग्दी । मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको... Read more »

प्रधानमन्त्री ओलीले पाए संसद्को दुईतिहाइ विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुईतिहाइ विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे। विश्वासको मतको प्रस्तावका... Read more »

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, कांग्रेस दाबी पेस गर्दै

बागमती । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम... Read more »

सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले वर्तमान सरकार गठन गर्दा संविधानको गलत धारा प्रयोग भएको उल्लेख गर्दै दायर गरिएको रिट निवेदन संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले रिट... Read more »

राजनीतिक स्थिरताका लागि नयाँ सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार गठन भएको बताएका छन् । तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले मुलुकमा दुई ठूला दल मिलेर... Read more »

स्थिर र मजबुत सरकारका लागि कांग्रेस–एमाले मिलेर सरकार गठन भएको हो : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थिर र मजबुत सरकारका पक्षमा कांग्रेस र नेकपा (एमाले) रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को... Read more »

फलफूल खेती विस्तारका लागि बिरुवा वितरण

पर्वत । वन्यजन्तुबाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले महाशिला गाउँपालिकाले ठूलो सङ्ख्यामा फलफूलका बिरुवा वितरण गरेको छ ।  किसानलाई व्यावसायिक रुपमा फलफूल खेतीतर्फ आकर्षित गर्न यस... Read more »

नेप्से परिसूचक ६१ अङ्कले बढ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढ्दा कारोबार रकम १५ अर्ब नाँघेको छ । नेप्से परिसूचक ६१.६१ अङ्क अर्थात् २.५४ प्रतिशतले बढेर २४८५.९४ को... Read more »

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलद्वारा राजीनामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । प्रदेश सभाको बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले सम्बोधन गर्दै आफ्नो नेतृत्वमा रहेको मौजुदा अल्पमतको सरकारले अविश्वासको प्रस्तावलाई निकास दिने उद्देश्यले आजै बागमती... Read more »

कांग्रेस–एमालेबीच भएको सातबुँदे सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच भएको सातबुँदे सहमतिबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले सातबुँदे सहमति गरेर... Read more »