बागमती । बागमती प्रदेशका १३ जिल्लामा घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमण बढ्न थालेको छ । पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्कअनुसार हालसम्म १८ हजार तीन सय २४ गाईमा सङ्क्रमण देखिएको... Read more »
सिन्धुली । सिन्धुलीमा पछिल्लो केही दिनयता घरपालुवा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिएको छ । यसबाट पशु चौपायाको मृत्युसमेत हुने गरेको छ । जिल्लामा नौ स्थानीय तहमध्ये आठवटामा कार्पस भाइरसको सङ्क्रमण... Read more »
कास्की । कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिरहेकी छिन् । विगतमा परम्परागत खोरमा बाख्रा पालेकी उनले अहिले आधुनिक खोर निर्माण गरेकी छिन् । दश बाख्राबाट सुरु गरेकी उनका खोरमा... Read more »
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन् । उनी श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुन् । विसं... Read more »
नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिकाको विभिन्न बस्तीका पशुमा अज्ञात रोगको सङ्क्रमण फैलिएको छ । एक साताअिघ वडा नं ४ को बेलडाँडा र अचानेमा देखापरेको रोग अहिले थप अरू वडामा समेत फैलिएको गाउँपालिकाका... Read more »
म्याग्दी । आफ्नै गाउँ ठाउँमा कमाइ गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाहरुको भीडमा दरवाङका एक युवाले भने गर्न सक्ने हो भने गाउँमा नै विदेशमा भन्दा बढी कमाउन सकिन्छ भन्ने कुरा... Read more »
मोरङ । ड्राईगन फ्रुटु खेतीले कृषकलाई आकर्षित गर्दै छ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ६ का पूर्व वडाध्यक्ष जयबहादुर तामाङले आफ्नो तीन बीघा जग्गामा ड्रागन खेती गरेका चन् । तामाङले... Read more »
बैतडी । बैतडीमा ८० हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । जिल्लाका दशवटै स्थानीय तहमा पिपिआरविरुद्धको खोप लगाइएको हो ।भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पिपिआर... Read more »
पाल्पा । तरकारी खेतीमा आबद्ध रहेकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका–६ की उनले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति... Read more »
बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो । कम लगानीमा धेरै... Read more »
