पाँचपोखरी नमुना अर्गानिक कृषि फार्म

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिका–४ खलंगाटारका युवाहरुले अर्गानिक कृषि फर्म सञ्चालन गरेका छन् । रासायनिक मल र विषादीको प्रयोग भएको तरकारी बाली वृद्धि भइरहेको बेला पुरानै अवस्थामा फर्कने गरी अर्गानिक उत्पादनमा... Read more »

तरकारी बेच्न परिचयपत्र अनिवार्य

दाङ । तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो । स्थानीय उत्पादन बिक्री वितरण... Read more »

बगर खेतीबाट मनग्य आम्दानी गर्दै लमहीका किसान

दाङ । लमही नगरपालिका–४ ठूलो घुम्नाका कृषक महिला यतिबेला ‘हिनौना’ (खरबुजा, थारु भषामा खरबुजालाई हिनौना भन्ने गरिन्छ) बेच्न व्यस्त छन् । एक दिन अगाडि साँझापख बारीमा जाने र बारीमा लटरम्म फलेका हिनौनासँगै... Read more »

‘धुलो दूध र झोल दूध आयातका लागि पहल गरिने’

सर्लाही । नेपाल डेरी एसोसिएसनले हाल दूध अभावका कारण भइरहेको समस्या समाधानका लागि धुलो दूध र झोल दूध आयातका लागि तत्काल पहल गर्ने विषयमा छलफल गरेको छ । सर्लाहीको हरिवनमा हिजो र... Read more »

गाउँमै उचित मूल्य पाएपछि किसानले बेचेनन् खाद्यलाई गहुँ

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेचेनन् । उत्पादित ५३ क्विन्टल गहुँ उनले गाउँमै बिक्री गरे । खाद्यले निर्धारण गरेको गहुँको... Read more »

चैते धान गोडमेल गर्दै किसान

दाङ । किसानहरु दाङको राजपुर गाउँपालिका–३ मा चैते धान गोडमेल गर्दै छन् । सिचाइका लागि प्रशस्त पानी हुने भएका कारण यस क्षेत्रका किसानले दुई बाली धान उत्पादन गर्ने गरेका छन् । किसानलाई... Read more »

तुलसीपुरका किसानलाई ‘क्रेडिट कार्ड’

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिने गरी तयारी गरिएको छ । यसका लागि कार्यविधिको मस्यौदा तयार गरिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिए। “ड्राफ्टको दोस्रो मस्यौदा तयार भएको छ”,... Read more »

जुम्लामा मार्सीधानको उत्पादन घट्दै

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा कालीमार्सीधानको खेती घट्दै गएको छ । कालीमार्सीधान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, आलु रोप्न... Read more »

कृषिमा उपकरणको प्रयोगमा किसानको आकर्षण बढ्दो

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाड्नुभएको पाँच वर्ष भइसक्यो । खेत जोत्न उनी अचेल ‘पावर टिलर’को प्रयोग गर्छन् । उनको यहाँ साढे चार... Read more »

गुल्मीमा मह दिवस हुने

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–८ र ९ मा रहेको सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमले सोमबार मह दिवस मनाउँदैछ । मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उक्त दिवसको लक्ष्य रहेको... Read more »