नुवाकोट । किसानहरु चैते धान रोप्न थालेका छन् । यसपालिको मौसममा आएको परिवर्तनले सिँचाइमा कठिनाइ ल्याएको छ । यद्यपि किसानले सिँचाइ सुविधा पुगेका स्थानमा धान रोपाँइ सुरु गरेका छन् । Read more »
पाल्पा । मानिसहरु विस्तारै कृषितिर अकर्षित हुँदै गएका छन् । आजको समयको माग पनि हो । कुनै समय थियो, एस.एल.सी पास गरिसकेपछि जागिर खानुपर्छ जागिर मात्र सम्मानित र सुरक्षित पेसा हो ।... Read more »
चितवन । चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ । चार किसानको अगुवाइमा पौने तीन बिघामा... Read more »
बलेवा । कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ । हिउँदमा पनि गाउँपालिका–४ का बेसी फाँटमा आलु फलेको छ । ताराखोले आलुले अहिले... Read more »
पाल्पा । कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो । उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई–चार बोट कफीका भेटिन्थे । कफीका... Read more »
गण्डकी । आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका २१ दोपहरे क्षेत्रमा साढे दुई करोडभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ ।असिनाका कारण पालुवा पलाउँदै गरेका तथा फूल खेल्न थालेका सुन्तलाका... Read more »
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाले पशुपालक कृषकलाई उन्नत जातको बाख्रा तथा बोका वितरण गरेको छ । नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अघिल्ला वर्षहरूदेखि कृषकलाई अनुदानमा बाख्रा वितरण गर्दै आएको छ ।चालुक आर्थिक... Read more »
कृष्णपुर । कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका गयाप्रसाद चौधरी आवत जावत गर्न मोटरसाइकलको प्रयोग गर्छन् । पक्की घरमा बस्छन् । खेत जोत्नका लागि उनीसँग पावर टिलर छ । सिँचाइका लागि पम्पसेट र विद्युतीय मोटर... Read more »
अलैँची दाना बिक्रीबाट यहाँका किसानले रु २० करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो... Read more »
बझाङ । सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउँछन् । मंसिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट होला भन्ने चिन्ताले उनलाई सताउन थालेको छ । जिल्लाको लेकाली... Read more »