शिक्षाको गुणस्तर बढाउन सबैले ध्यान दिनुपर्ने : राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शिक्षाको गुणस्तर पहिलेको भन्दा पनि खच्किएको हुँदा यसको गुणस्तर बढाउन सबैले जोड दिनुपर्ने बताए । श्री कालीनाग मावि पूर्व विद्यार्थी समाज सुनखानी, दोलखाले आयोजना गरेको... Read more »

नमुना पाठशाला : संस्कृत शिक्षामा समावेशी बटुक

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा रहेको श्रीयोगी नरहरिनाथ अध्यात्म विज्ञानगीता पाठशाला समावेशी समुदायका व्यक्तिलाई अध्यापन गराउने नमुना पाठशालाका रूपमा परिचित छ । समाजमा ब्राह्मण समुदायले मात्र अध्ययन गर्ने भन्ने मान्यता बोकेको... Read more »

पूर्वविद्यार्थीले प्रधानाध्यापकलाई एक लाख पुरस्कारबाट गरे सम्मान

बेनी । रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गराए । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उनी जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आएका... Read more »

विद्यार्थीको गुरु सम्मान

रौतहट । रौतहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गरे। विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उनी जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आएका हुन्... Read more »

कक्षा कोठाको अभाव एउटै समयमा दुई शिक्षिकाले पढाउँदै

गल्मी । गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा... Read more »

सर्लाहीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त

सर्लाही। सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ । जिल्लामा चार... Read more »

सरकारले नयाँ राष्ट्रिय बालबालिका नीति ल्याउने

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय बालबालिका नीति, २०७९ को मस्यौदा तयार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिका नीति, २०६९ लाई खारेज गरी बालअधिकार र बालसंरक्षणका लागि नयाँ र... Read more »

वैरागी र पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने

काठमाडौं । प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा. वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि एक लाख ५० हजार रहेको छ... Read more »

कोरियाका प्राध्यापकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण

विराटनगर । चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राडा. डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्रतर्फ स्नातक तहमा सञ्चालन भएको ‘विशेष... Read more »

शिक्षा क्षेत्रको विकासका लागि बजेट पर्याप्त छैन : उपप्रधानमन्त्री श्रेष्ठ

गोरखा । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रका लागि अहिले विनियोजन हुँदै आएको बजेट पर्याप्त नभएको बताएका छन् । गोरखा सदरमुकाममा एकीकृत अखिल नेपाल शिक्षक संगठन गोरखाको सातौँ जिल्ला... Read more »