भूपि काव्य पुरस्कार उषा शेरचनलाई

काठमाडौँ । यस वर्षको भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ । कवि भूपि शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित र थकाली सेवा समिति पोखराद्वारा सञ्चालित यो पुरस्कारको राशि नगद... Read more »

पशुपति शिक्षा मन्दिरको नयाँ विद्यालय भवन हस्तान्तरण

नवलपरासी । सुस्ता गाउँपालिका ३ स्थित पशुपति शिक्षा मन्दिरको नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । सात कोठा, खेल मैदान, एसेम्बली सेड तथा तीन शौचालयसहितको सुविधा सम्पन्न आधुनिक भवन विद्यालय व्यवस्थापन समितिलाई... Read more »

ग्रेडिङ मार्क्स सच्याउन नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघले ग्रेडिङ मार्क्समा त्रिभुवन विश्वविद्यालयले व्यापक त्रुटि गरेको भन्दै तत्काल सच्याउन माग गरेको छ । संघले सोमबार प्रेस विज्ञप्ति जारी गरी विद्यार्थीहरूबाट गुनासो आएकाले सच्याउन माग गरेको हो... Read more »

परीक्षाफल सच्याउन अखिल स्वतन्त्र विद्यार्थी युनियनको माग

काठमाडौँ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियले त्रिविअन्तर्गत स्नातक तहको सम्पूर्ण सेमेष्टर प्रणाली सन् २०१७ ब्याचको परीक्षाको नतिजा प्रकाशनमा गरेको त्रुटि सच्याएर ट्रान्सक्रिप्ट दिन माग गरेको छ । परीक्षा प्रकाशित भएको तीन... Read more »

विनोद पहाडी कर्मयोगी बद्री पहाडी समाजसेवाबाट पुरस्कृत

बुटवल । रुपन्देही कर्मथलो बनाएर लामो समय पत्रकारिता तथा विभिन्न सामाजिक सेवामा योगदान दिएका विनोद पहाडीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कारबाट सम्मानित गरिएको छ । आइतबार एक समारोहबिच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख... Read more »

गोविन्द गिरी प्रेरणाको सुश्री पारिजात लोकार्पण

काठमाडौ । गोविन्द गिरी प्रेरणाद्वारा लिखित जीवनीमूलक कृति ‘सुश्री पारिजात’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा बिहीबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो । प्राध्यापक भुवन ढुंगाना, लेखक एवम्... Read more »

शिक्षक माग गर्दा विद्यालयबाटै निकालिए विद्यार्थी

महोत्तरी । गौशालास्थित राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीले शैक्षिक सत्र सुरु भएदेखि अहिलेसम्म शिक्षक नभएको भन्दै आन्दोलन गरेका छन् । शिक्षक नहुँदा नियमित पठनपाठन हुन सकेको छैन । विद्यार्थीहरूले शिक्षक अभावको समस्या समाधान... Read more »

नक्कली प्रमाणपत्र पेस गरी जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर

धनगढी । नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै कैलालीको भजनी नगरपालिकास्थित राष्ट्रिय माविमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । भजनी नगरपालिका–४ स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडमा कार्यरत... Read more »

कृषि वन विश्वविद्यालयमा विद्यार्थीको आन्दोलन, टाँसे पदाधिकारी हराएको सूचना

चितवन । चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी आन्दोलित बनेका छन् । आन्दोलित विद्यार्थीले पदाधिकारी हराएको भन्दै विभिन्न स्थानमा सूचना टाँसेका छन् । विभिन्न माग राख्दै एक सातादेखि आन्दोलन गर्दै... Read more »

कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहा गर्न ८ विद्यार्थी संगठनको माग

धनगढी । ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको न्यायका लागि धनगढीमा प्रदर्शन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीलाई नि:सर्त रिहाइ गर्न विद्यार्थी संगठनले माग गरेका छन् । विभिन्न राजनीतिक दल... Read more »