नेपालको शिक्षा प्रणाली सुधार गर्ने सन्देश बोकेर देशव्यापी भ्रमणमा भोजपुरका भट्टराई

खोटाङ । शैक्षिक अभियानको नारा लिएर भोजपुरका यात्री नवराज भट्टराई कोहमले देशव्यापी भ्रमण सुरु गरेका छन् । ‘सबैको इच्छा, सार्थक शिक्षा, सफा मन, सुन्दर जीवन’ भन्ने नारासहित भट्टराईले नेपाल भ्रमण सुरु गरेका... Read more »

अफगानिस्तानमा विश्वविद्यालयमा महिला प्रतिबन्धको विरोधमा प्रदर्शन

एजेन्सी । विश्वविद्यालयमा आफूहरूलाई प्रतिबन्ध लगाएपछि अफगान महिलाले विरोध गरेका छन् । तालिबानले अध्ययन गर्नबाट प्रतिबन्ध लगाएपछि ‘पिन्जरामा बन्द चरी’ जस्तो जीवनको निन्दा गरेका छन् । देशका ठूला विश्वविद्यालयहरूको घर मानिएको काबुलमा... Read more »

हरिबोल काफ्लेद्वारा लिखित पुस्तक यशोधराको लोकार्पण

पोखरा । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभल २०२२ को दोस्रो दिन हरिबोल काफ्लेद्वारा लिखित पुस्तक यशोधराको लोकार्पण भएको छ । सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास... Read more »

गाउँपालिका अध्यक्षको मनोमानी, स्वयंसेवक शिक्षकको नाममा आफन्तलाई जागिर

सिराहा । सिराहाको अर्नामा गाउँपालिकाका अध्यक्षलगायत जनप्रतिनिधिले स्वयंसेवक शिक्षकको नाममा आफन्तलाई जागिर लगाएको पाइएको छ । पालिका अध्यक्ष अशोककुमार यादवसहितका जनप्रतिनिधिले चारवटा विद्यालयमा आठजना स्वयंसेवक शिक्षकको नाममा आफन्तलाई जागिर दिएको पाइएको हो... Read more »

लुम्बिनी प्रदेशमा अर्को संस्कृत विद्यालय खुल्यो

बाँके । बाँकेमा संस्कृत भाषामा पढाइ हुने अर्को विद्यालय खुलेको छ । लुम्बिनी प्रदेशमै दोस्रो संस्कृत भाषा पढाउने विद्यालयको रूपमा संस्कार विद्या निकेतन खोलिएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ पर्शुपुरमा संस्कृत भाषामा... Read more »

‘रूट अफ तेक्वान्दो नेपाल’ पुस्तक सार्वजनिक

काठमाडौं । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा नेपालमा तेक्वान्दो खेलको सुरुवात र विकासबारे चर्चा गरिएको छ । नेपालमा तेक्वान्दोका प्रवर्तक चिफ ग्रान्ड मास्टर जेके शिनले लेखेको ‘रूट अफ तेक्वान्दो नेपाल’ संस्मरणात्मक तस्बिर पुस्तकमा... Read more »

नक्कली हाजिरीमा दिवा खाजाको रकम निकासा

सिराहा । सिराहाका अधिकांश विद्यालयमा दिवा खाजाको रकममा व्यापक अनियमितता हुने गरेको छ । शिक्षकहरूले दिवा खाजाको पैसा पचाउन विद्यालय नै नआएका विद्यार्थीको समेत हाजिरी गरी अनियमितता गरेका छन् ।स्थानीय तहका नगर... Read more »

मधेस प्रदेशमा जन्मदर्ता नहुँदा बालबालिका पढाइबाट वञ्चित, ५ देखि १२ वर्ष उमेरका १ लाख ५३ हजार ८०९ विद्यायको पहुँचबाहिर

महोत्तरी । महोत्तरी गौशालाका १२ वर्षीय अभिषेक मुखिया र १४ वर्षीय अर्जुन मण्डललाई विद्यालय गएर पढ्ने रहर सानैदेखिको हो । केही दिन मुखिया र मण्डल विद्यालय नगएका पनि हैनन् । तर, किताब,... Read more »

कांग्रेस नेता पौडेललाई जापानको ‘अर्डर अफ द राइजिङ सन’ पदक प्रदान

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन’ पदक प्रदान गरेको छ । वरिष्ठ नेता पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज... Read more »

काठमाडौं विश्वविद्यालयका १६९९ विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौं विश्वविद्यालयका १६९९ विद्यार्थी दीक्षित भएका छन् । मानविकी, शिक्षा, इन्जिनियरिङ, कानुन, व्यवस्थापन, स्वास्थ्य विज्ञान र विज्ञान विधाका ८ जना विद्यावारिधि, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका गरी १६९९... Read more »