मोडर्न कन्या कलेज बानेश्वरले आयोजना गरेको नृत्य प्रतियोगितामा इशु गोतामे प्रथम

काठमाडौं । छात्राहरूको अन्तर्निहित क्षमता अभिवृद्धि होस् भन्ने उद्देश्यले मोडर्न कन्या कलेज बानेश्वरले आयोजना गरेको नृत्य प्रतियोगितामा इशु गोतामे प्रथम भएकी छिन् । त्यसैगरी सबिना धिमाल द्वितीय, ललिता भण्डारी तृतीय र पूजा... Read more »

प्राविधिक शिक्षालयबाट प्रदेश सरकारको काम विद्यार्थी मर्कामा

बुटवल । लुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षलयको भवनलाई प्रदेश राजधानी संरचनामा बदलेपछि त्यहाँ अध्ययनरत विद्यार्थी समस्यामा परेका छन् । राजधानी बुटवलबाट देउखुरी सार्दा प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवन प्रयोग गरेको... Read more »

क्यानडा अध्ययन गर्न जाने विद्यार्थीका लागि गोरेटोको अन्तरक्रिया

काठमाडौं । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानडामा नेपाली विद्यार्थीहरूको चासो बढिरहेको देखिन्छ । गोरेटो कन्सल्टेन्सीले क्यानडा अध्ययनका विषयमा दुई विद्यार्थी तथा अभिवाहकहरूका लागि जानकरीमूलक अन्तरक्रिया कार्यक्रम गरेको छ । क्यानडा... Read more »

शीतलहरले बिरामीको सङ्ख्या बढ्यो, तीन दिन विद्यालय पनि बिदा

सिराहा । सिराहामा चिसो बढेसँगै अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ । करिब तीन चार दिनदेखिको चिसोले अस्पतालमा बिरामीको संख्या बढ्न थालेका हुन्  । चिसोले गर्दा मानिसहरु बिरामी पर्न थालेका छन् । अत्यधिक... Read more »

पूर्वविद्यार्थीद्वारा दिक्तेल बहुमुखी क्याम्पसलाई पुस्तक सहयोग

खोटाङ । दिक्तेल बहुमुखी क्याम्पसका पूर्वविद्यार्थीले दिक्तेल क्याम्पसलाई पुस्तक सहयोग गरेका छन् । डा. धनप्रसाद सुवेदी नेतृत्वको दिक्तेल बहुमुखी क्याम्पस पूर्वविद्यार्थी मञ्चले क्याम्पसलाई २४ हजार ६ सय ४१ रुपैयाँ बराबरको पुस्तक प्रदान... Read more »

मालिका आधारभूत विद्यालयमा वर्षौंदेखि पाँचवटा कक्षा एउटै कोठामा सञ्चालन

मामुगु । सिंगो विद्यालयका सबै विद्यार्थी एउटै कक्षामा बसेर पढ्छन् भन्दा अचम्म लाग्न सक्छ । सुन्दा अचम्म लागे पनि मुगुको एउटा विद्यालयमा वर्षौंदेखि यसरी नै कक्षा सञ्चालन भइरहेको छ । यहाँको सोरु... Read more »

फिल्म निर्देशनसम्बन्धी पुस्तक ‘डाइरेक्टिङ फिचर फिल्मस’को नेपाली अनुवाद सार्वजनिक

काठमाडौं । आजभन्दा दुई दशकअघि अमेरिकामा प्रकाशित फिल्म निर्देशनसम्बन्धी पुस्तक ‘डाइरेक्टिङ फिचर फिल्मस’को नेपाली अनुवाद प्रकाशन भएको छ । ‘महानगर’ फिल्म निर्देशक मोहन राई अनूदित पुस्तकको शुक्रबार अभि सुवेदी, जोएल हिबोनेट, नवीन... Read more »

सरकारको सौतेनी व्यवहारविरुद्ध लड्दै छौँ : प्याब्सन सदस्य नरेन्द्र शर्मा

महोत्तरी ।निजी तथा आवासीय अर्गनाइजेसन नेपाल (प्याब्सन) मधेस प्रदेशको भेला बर्दिबासमा सुरु भएको छ । प्याब्सनअन्तर्गत रहेका मधेस प्रदेशका निजी विद्यालयलाई कसरी थप व्यवस्थित र गुणस्तरीय बनाउने भन्ने विषयमा बिहीबारदेखि बर्दिबासमा भेला... Read more »

सोरु गाउँपालिकाको रारा माध्यामिक विद्यालयको बेथिति, ११ बजे पहिलो घण्टी

मुगु । पहाडी भेगका सबैजसो विद्यालयमा बिहान १० बजेअघि नै विद्यार्थी कक्षाकोठामा पुगिसक्नुपर्ने नियम छ । यसअघि प्रार्थना, राष्ट्रिय गान गाउने र सामान्य अभ्यास गराइने चलन छ । तर, मुगुको सोरु गाउँपालिका–८... Read more »

विद्यालयमा जाजरकोट उद्योग वाणिज्य संघको महोत्सव, आधिकारिक निकाय बेखबर

सुर्खेत । भेरी नगरपालिका ३ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरेर महोत्सव गरिएको छ । जाजरकोट उद्योग वाणिज्य संघले सोमबारदेखि १७ पुससम्म मेला आयोजना गरेको हो । तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवका अवसरका... Read more »