मधेसका छोरीलाई उज्यालो संसारमा आउन उक्साएको एक तस्बिर

महोत्तरी । दाइजो प्रथाको विकराल समस्या यथावत् रहँदा छोरीलाई विद्यालय नपठाउने, बालविवाह गरिदिनेजस्ता प्रवृत्तिले मधेस प्रदेशका गाउँहरू अझै आक्रान्त छन् । तर, पछिल्लो समय महोत्तरीमा कैद गरिएको एक तस्बिरले भने छोरीप्रतिको जिम्मेवारीलाई... Read more »

हिउँ छिचोल्दै विद्यालय धाउँदै विद्यार्थी

सुर्खेत । हुम्लामा भारी हिमपात भएको छ । चिसो बढे पनि विद्यालय बन्द भएका छैनन् । हिमपातकै बीचमा विद्यार्थी विद्यालय जाँदै गरेका छन् । तयारी कक्षा पढ्न विद्यालय गएका उनीहरूले झोला तथा... Read more »

विद्यार्थीले गरे मन्थली डाँंडाको सरसफाइ

भक्तपुर । भक्तपुरको एभरेस्ट इंग्लिस स्कुल मिवाछें ब्याँसीका विद्यार्थीले सूर्यविनायक नगरपालिकाको गुन्डुमा पुगेर सरसफाइ अभियान चलाएका छन् । कक्षा ७ मा अध्ययन गर्ने ३७ जना छात्रछात्राले शिक्षकशिक्षिकाहरूको साथमा सूर्यविनायक नगरपालिका ७ गुन्डुको... Read more »

लायन्स स्थापना दिवसमा विद्यार्थीलाई झोला वितरण

अर्घाखाँची । लायन्स क्लब इन्टरनेसनलका संस्थापक मेल्भिन जोन्सको १४४ औँ जन्मजयन्तीको अवसरमा लायन्स क्लब अफ अर्घाखाँचीले पाणिनि वेदविद्याश्रम सन्धिखर्कमा अध्ययनरत विद्यार्थीहरूलाई झोला वितरण गरेको छ । पाणिनि वेद विद्याश्रममा अध्ययनरत ३५ जना... Read more »

साझा प्रकाशनको गरिमालाई माथि उठाउन सबैले पहल गरौँः महामन्त्री गगन थापा

काठमाडौँ । साझा प्रकाशनले गरेको पुस्तक प्रदर्शनी अवलोकन गर्न गएका काँग्रेस महामन्त्री गगन थापाले इतिहास बोकेको साझा प्रकाशनको गरिमालाई माथि उठाउन सबै सरोकारवालाले पहल गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले साझा प्रकाशनको... Read more »

प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्यता र तलब–भत्ता खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रदान गर्दै आएको आजीवन सदस्यता र आजीवन सदस्यलाई तलब–भत्ता खारेजीको माग गर्दै पत्रकार घनेन्द्र ओझाले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४... Read more »

शे–फोक्सुन्डोले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा पढाउने

सुर्खेत । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा पढाउने भएको छ । एसइई र कक्षा १२ मा साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका... Read more »

सामुदायिक विद्यालय भवन निर्माणमा प्रधानाध्यापकले अनियमितता गरेको आरोप

सिराहा । सिराहाको एक सामुदायिक विद्यालयको भवन निर्माणमा व्यापक अनियमितता भएको छ । गोलबजार नगरपालिका९ स्थित जनता माध्यमिक विद्यालयको चारकोठे भवन बनाउँदा अनियमितता गरिएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअर्तगत चारकोठे पक्की... Read more »

खोटाङमा ४६५ विद्यालयको नाममा बेरुजु

खोटाङ । विभिन्न योजना सञ्चालनका क्रममा खोटाङका ४६५ विद्यालयको नाममा बेरुजु निस्किएको छ । भवन, प्रयोगशाला, आइसिटी तथा पुस्तकालय व्यवस्थापनका क्रममा विद्यालय बेरुजुमा फसेका हुन् । जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी... Read more »

विद्यालयको लापरबाहीले छात्राको ज्यान गएपछि पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलन, सडक खुलाउने क्रममा डिएसपीसहित सात सुरक्षाकर्मी घाइते

सिराहा । सिराहाको एक निजी विद्यालयको लापरबाहीका कारण छात्राको मृत्यु भएको छ । महिनावारीका कारण पेट दुखेपछि छात्राले औषधि सेवन गर्ने क्रममा पानीको सट्टा स्प्रिट खाँदा छात्राको ज्यान गएको प्रहरीले जनाएको छ... Read more »